आईतवार, १० श्रावण, २०८३

प्रतिष्ठानमा एमपीएच अध्ययनरत पहिलो ब्याचका विद्यार्थीलाई गरियो विदाई

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित जनस्वास्थ्य महाविद्यालयको मास्टर अफ पब्लिक हेल्थ (एमपीएच) कार्यक्रमको पहिलो ब्याचका विद्यार्थीको विदाई गरिएको छ। कर्णाली क्षेत्रमै उच्चस्तरीय जनस्वास्थ्य शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको प्रतिष्ठानका विद्यार्थीलाई आज एक विशेष कार्यक्रम गरि विदाई गरिएको हो। पहिलो ब्याचका विद्यार्थीहरूको सफलतासँगै कर्णालीमै जनस्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन गर्ने अभियानले […]

अतलको छमछम, गजलको रमरम

अतलका गजल गजलभन्दा बेसी कविता जस्ता लाग्छन्। गजलका हरेक अक्षरले मनभित्रको सुसेलीलाई उनेर अनौठो लय बनाउन खोजेका छन्। गीतै जस्तो नभए पनि यस लयले पाठकलाई छुट्टै गतिमयताको प्रवाहले बाँधेर बगाइरहन्छ। ‘यो अवस्थामा यति शान्त को हुन सक्छ?जसले निल्न जानेको आगो हुन सक्छ पुग्न त हामी त्यहाँ अवश्य पुग्ने छौँबस् यत्ति हो अलि ढिलो हुन सक्छ […]

राप्रपा जुम्लाको नयाँ सूची बनेपछि विद्यार्थी नेता हरि थापाको कटाक्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाका धेरै नेता कार्यकर्ताले राजिनामा दिए पछि । त्यसलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। सूचीमा जिल्ला अध्यक्ष, उपाध्यक्ष, जिल्ला समिति सदस्य लगायत विभिन्न पदमा रहेका व्यक्तिहरूको नाम समावेश गरिएको छ। यसै विषयमा राप्रपा निकट युवा विद्यार्थी नेता हरि थापाले असन्तुष्टि व्यक्त गरेका छन्। उनले सूचीमा रहेका अधिकांश व्यक्तिलाई आफूहरूले […]

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस : न्यायको प्रतीक्षामा दलित समुदाय

हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइन्छ। तर दलित समुदायमाथि भइरहेका घटनाहरू हेर्दा यो दिवस अझै पनि आत्मसमीक्षाको दिन जस्तो लाग्छ। नेपालले धेरै वर्षअघि नै जातीय छुवाछूत तथा विभेद अन्त्य भएको घोषणा गरेको छ। संविधानले सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गरेको छ। जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) […]

नेतादेखि कर्मचारी, जनतासम्म एउटैः आफ्नो केही नछोड्ने, राज्यको सबै लुट्ने !

मासिक लाखौं रकम कमाउने सन्ततिका आमाबुबाहरु वृद्धभत्ता बुझ्छन् । बिहानबेलुकाको छाक टार्न धौंधौं परेकाहरु चाँहि नागरिकतालगायत कागजात नहुँदा भत्ताबाट वञ्चित भइरहेको अवस्था छ । सरकारी तथा सार्वजनिक संस्थानमा स्थायी नियुक्ति पाएका कतिपय कर्मचारीले २० वर्ष सेवाअवधि पुगेपछि पदबाट राजीनामा दिँदै उपदान लिन्छन् । उनीहरुको पदअनुसार १२ लाखदेखि २० लाखसम्म उपदान प्राप्त हुन्छ । यो रकम […]

ताजा समाचार