बुधबार, २५ कार्तिक, २०८३

तिहारको उज्यालोभित्र लुकेको अँध्यारो

बुढेसकालमा आमाबुवाका लागि सबैभन्दा ठूलो सम्पत्ति सन्तानको उपस्थिति र सामूहिक हाँसो हो। विदेशको कमाइभन्दा परिवारको सामिप्यता ठूलो हुँदो रहेछ; सन्तानविहीन रित्तो घरमा तिहारको बाहिरी उज्यालोले मनको अँध्यारो र पीडा मेट्दैन। सधैँझैँ यसपालि पनि घुमिफिरी आँगनमा तिहार आएको छ। गाउँबस्ती झिलिमिली बत्तीले सजिएका छन्। घरघरमा सयपत्री र मखमलीका मालाहरू लहलहाएका छन्। आँगनका डिलमा दियो बलिरहेका छन्। […]

ताजा समाचार