मुगुबाट जुम्ला आउँदै गरेको जीप दुर्घटना: सात जना घाइते एक जनको अवस्था गम्भीर

मुगुबाट जुम्लातर्फ आउँदै गरेको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार क १ ज ००५४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त जीपमा चालकसहित १६ जना सवार रहेका थिए। दुर्घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। […]
कर्णाली सरकारका १०० दिन : नीतिगत जगमा आशा, पुँजीगत खर्चमा पुरानै निराशा

कर्णाली सरकारले १०० दिनमा नीतिगत तथा कानुनी जग बसाउन सक्रियता देखाए पनि पुँजीगत खर्च ३.९३ प्रतिशतमा खुम्चिएको छ, आगामी दिनमा बजेट कार्यान्वयन र विकासलाई गति दिनु नै मुख्य चुनौती देखिन्छ। कर्णाली प्रदेश सरकारको नेतृत्व सम्हालेपछि मुख्यमन्त्री मंगल बहादुर शाहीले सरकारको १०० दिन पूरा गरेका छन्। राजनीतिक वृत्तमा नयाँ सरकारका लागि नीतिगत आधार तयार गर्ने र […]
जातीय विभेदविरुद्ध अग्रजको सङ्घर्ष, नयाँ पुस्ताको जिम्मेवारी

अग्रजहरूले जातीय विभेदविरुद्ध सङ्घर्ष गरेर अधिकारको जग बसाले, अब त्यसलाई व्यवहारमा स्थापित गर्ने जिम्मेवारी नयाँ पुस्ताको हो। जात होइन, मानवता; जन्म होइन, कर्म; विभेद होइन, समानता हाम्रो सङ्कल्प बन्नुपर्छ। जातीय विभेद र छुवाछुत मानव समाजका गम्भीर सामाजिक विकृति हुन्। धर्म, जात र जन्मका आधारमा मानिसलाई ठूलो, सानो, शुद्ध, अशुद्ध तथा छुन हुने, नहुने भनेर वर्गीकरण […]
कानुनमा निषेध यौनधन्दा होटलहरूमा छ्याप्छ्याप्ती, राज्यद्वारा न अनुगमन न कारबाही !

कसैले पनि कसैको कमजोर आर्थिक अवस्था, अशिक्षाको फाइदा उठाउन मिल्दैन । तर, होटल व्यवसाय चलाउने भनेर केही गिरोहले महिलाको जिन्दगी बर्बाद बनाइरहेका छन् । राज्यले तुरुन्तै अनुगमन गरेर त्यस्तामाथि कारबाही गर्नुपर्छ । नेपालमा वेश्यावृत्ति प्रतिबन्ध छ । कानुनले यौनधन्दा सञ्चालन गर्न रोक लगाएको छ । तर, काठमाडौं उपत्यकाभित्र सडकमा छ्याप्छ्याप्ती यौनधन्दाका निम्ति बार्गेनिङ भइरहेको दृश्य […]
‘सीमान्त साहित्य सम्मेलन’ विकेन्द्रित बहसको अटुट शृङ्खला हुनुपर्छ

सीमान्त साहित्य पीडाको अभिव्यक्ति मात्र होइन, आँसुका कथा सुनाउने मात्र होइन र अभावको वर्णन गर्ने मात्र पनि होइन। यसले पहिचानको घोषणा गर्नुपर्छ, सम्भावनाको उद्घोष गर्नुपर्छ। समाजमा रहेका आँसुका कथालाई बाहिर ल्याएर ती आँसु मेटाउने काम पनि सीमान्त साहित्यले गर्नुपर्छ। यो सम्मेलनले पनि त्यही काम गर्नुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। विगतका दिनहरुमा यस्ता कार्यक्रमहरू […]
