बुधबार, ५ कार्तिक, २०८३

रदीफ-काफिया मिल्दैमा गजल बन्दैन, गजल त साधना र अनुशासनको विधा हो’

​के गजल केवल प्रेम र विरहको अभिव्यक्ति मात्र हो कि समाजको ऐना पनि? भलिबलमा जाली कटाउन गाह्रो भयो भन्दैमा जाली नै नटाँगी खेल्न मिल्छ र? गजलको सिद्धान्त, अनुशासन, समकालीन विकृति र परदेशिनुको यथार्थमाथि बिनाकुनै मोलाहिजा गरिएको खरो कुराकानी। ‘अक्षर वार्ता With Madan’ मा आज हामीसँग हुनुहुन्छ गजलको मर्म र अनुशासनलाई नजिकबाट नियाल्ने सशक्त सर्जक निर्दोष […]

ताजा समाचार