आईतवार, २५ आश्विन, २०८३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकलाई अनुसन्धान तालिम

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (काह्स) ले स्नातकोत्तर तहका आवासीय (रेसिडेन्ट) चिकित्सकहरूका लागि आयोजना गरेको पाँचदिने ‘अनुसन्धान विधि’ (रिसर्च मेथोडोलोजी) सम्बन्धी तालिम सम्पन्न भएको छ। प्रतिष्ठानको संस्थागत पुनरावलोकन समिति (आईआरसी) को आयोजनामा असोज १९ देखि २३ गतेसम्म तालिम सञ्चालन गरिएको हो। ​तालिमको उद्घाटन गर्दै उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बोले प्रतिष्ठानको शैक्षिक तथा संस्थागत विकासका लागि अनुसन्धानलाई […]

केपीएल उपाधिका लागि देविदत्त र पुलिस भिड्दै : बाउन्ड्री बाहिर छक्का समात्ने दर्शकलाई हजार रुपैयाँ पुरस्कार​

​हाइ अल्टिच्यट खेलको उच्च सम्भावना युक्त जुम्लामा जारी कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधिका लागि नेपाली सेनाको देविदत्त बटालियन र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन्। हाँकुस्थित खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलहरू जित्दै दुवै विभागीय टोलीले फाइनल भिडन्त पक्का गरेका हुन्। ​उपाधि भिडन्तलाई अझ रोमाञ्चक र उत्सवमय बनाउन आयोजक संस्था ‘युथ फर कर्णाली’ ले […]

​घटस्थापना : शास्त्रीय विधि, सांस्कृतिक चेतना र सामाजिक सौहार्द

​बडादसैँ केवल कर्मकाण्डको औपचारिकता मात्र होइन; यो शक्ति उपासना, आत्मिक शुद्धता, क्षेत्रीय पहिचानको उत्सव र सामाजिक सद्भावको कडी हो। ​हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादसैँको औपचारिक सुरुआत आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाबाट हुन्छ। शरद ऋतुको उल्लासमय वातावरणसँगै भित्रिने यो पर्व शक्ति, शान्ति, विजय र समृद्धिको अनन्त प्रतीक हो। यस दिन घर–घरमा विधिवत् कलश स्थापना गरी जल, […]

ताजा समाचार