शनिबार, २४ आश्विन, २०८३

बरिस्ठ पत्रकार कर्ण भण्डारीलाई ‘स्व. दीपबहादुर स्मृति पत्रकारिता पुरस्कार’

यस वर्षको ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०८३’ जुम्लाका ज्येष्ठ तथा क्रियाशील पत्रकार कर्णबहादुर भण्डारीलाई प्रदान गरिने भएको छ। ​स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाका संस्थापक शुभाकर विश्वकर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंको रोहबरमा बसेको पुरस्कार छनोट समितिको बैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ। […]

ताजा समाचार