जुम्लामा पहिलोपल्ट ‘हाई अल्टिच्युड’ क्रिकेट प्रतियोगिता

उद्घाटनको दिन भएका दुई खेलमा भिक्टोरी किङ्स र श्री देवीदत्त बटालियन विजयी भएका छन्। समुद्री सतहबाट करिब २ हजार ४ सय मिटरको उचाइ। वरिपरि हिउँदको आभास दिन थालेका हिमाली डाँडाहरू, पातलिँदो चिसो हावा र हरियालीबीच समथर पारिएको हाँकु क्रिकेट मैदान। मंगलबार बिहान जब अम्पायरको इसारासँगै बलरले रन-अप लिए र ब्याटको किनारा लाग्दै लेदरको बल सीमारेखातिर […]
अक्षर वार्ता – सुन्दर वाक्य कविता हुँदैन, कविता केवल शब्दको सजावट होइन- हिक्मत थापा

जहाँ अक्षर बोल्छन्, भावना पोखिन्छन्। गजल, कविता र मुक्तकसँग गन्थन गर्ने यो साझा चौतारीमा हामी सर्जकका रचनामात्र होइन, ती रचनाभित्र लुकेका अनुभूति, विचार, संघर्ष, सपना र सिर्जनायात्रासँग पनि संवाद गर्नेछौँ। महिनाको १५ र ३० गते प्रकाशित गर्ने भनिएको अक्षर वार्ता यहाँहरूको सल्लाह, सुझाव र प्रेमले प्रत्येक मंगलबार प्रकाशित गर्ने निर्णय गरेका छौँ। यो प्रेमका लागि […]
भ्रष्टाचार र सरकारी सम्पत्ति दुरुपयोग गर्नेहरुको सामुन्ने सुशासनको सरकार पनि लाचार !

बालेनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा काम गरे, त्यसैले जनताले उनलाई पत्याए । उनकै अनुहार हेरेर रास्वपालाई त्यत्रो मत दिइयो । अहिले सरकार सुस्ताएको छ, कारण के ? भ्रष्टाचार र कुशासनले देश खोक्रो बनाएको छ । देशमा सुशासन चाहियो भन्दै जेनजीले गत वर्ष त्यत्रो आन्दोलन गर्यो । नयाँ सरकार बन्यो, त के परिवर्तन भयो ? भ्रष्टाचार […]



