शुक्रबार, १६ आश्विन, २०८३

चट्याङले गम्भीर घाइते मया भण्डारी आर्थिक अभावले जीवन मरणको दोसाँधमा

जुम्लाको गुठिचौर गाउँपालिका निवासी मया भण्डारी चट्याङ लागेर गम्भीर घाइते भएपछि परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ। चट्याङ लागेर शरीरको अधिकांश भाग जलेपछि गम्भीर घाइते भएका भण्डारीलाई स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउ लगिएको हो। हाल उनको लखनउमा उपचार भइरहेको परिवारले जनाएको छ। चट्याङबाट शरीरका विभिन्न भागमा गम्भीर असर […]

ताजा समाचार