शुक्रबार, १६ आश्विन, २०८३

गरिबको जिन्दगी

धनीको घरमा जन्मिनेलाई के थाहा अभावमा बाँच्नु कस्तो हुन्छ भनेर,पेटभरि खानेकुरा पाउनेलाई के थाहा भोकै रात कटाउनु कस्तो हुन्छ भनेर। नयाँ लुगा लगाउनेलाई के थाहा पुरानो लुगामै चाड मनाउनु कस्तो हुन्छ भनेर,न्यानो ओछ्यानमा सुत्नेलाई के थाहा चिसो भुइँमा रात बिताउनु कस्तो हुन्छ भनेर। आफ्नो सपना सजिलै पूरा गर्नेलाई के थाहा सपना दबाएर परिवार पाल्नु कस्तो […]

जुम्ला निर्माण व्यवसायी संघको साधारण सभा हुँदै

निर्माण व्यवसायी संघ जुम्लाले संघको १७औँ साधारण सभा तथा ७औँ अधिवेशन आयोजना गर्ने भएको छ। संघले एक सूचना जारी गर्दै आगामी असोज १८ र १९ गते हुने साधारण सभा तथा अधिवेशनमा सम्पूर्ण साधारण सदस्यलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेको हो। संघले सार्वजनिक गरेको सूचनामा साधारण सभा तथा अधिवेशनमा संघका सम्पूर्ण साधारण सदस्यको सहभागिता आवश्यक रहेको […]

जुम्लामा बाल कल्याण अधिकारीको क्षमता अभिवृद्धि तालिम

स्थानीय तहमा बाल अधिकार संरक्षण प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले जुम्लामा बाल कल्याण अधिकारीहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। नेपाल सरकार र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा सेभ द चिल्ड्रेन, सीसीआर–कर्णालीलगायत साझेदार संस्थाको सहयोगमा आयोजित ‘बाल अधिकार संरक्षण प्रणाली स्थापना तथा प्रभावकारी परिचालनसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम’ बुधबारदेखि सुरु भएको […]

योग, ध्यान र आरामदायी अभ्यासले मनोसामाजिक सुस्वास्थ्यमा पार्ने प्रभाव

मनोसामाजिक सुस्वास्थ्य भन्नाले व्यक्तिको मानसिक, सामाजिक, भावनात्मक र व्यवहारिक रूपमा स्वस्थ तथा सन्तुलित अवस्थालाई बुझिन्छ। दैनिक जीवनमा आइपर्ने कामको चाप, पारिवारिक जिम्मेवारी, आर्थिक समस्या, सामाजिक सम्बन्धमा आउने कठिनाइ, प्राकृतिक विपद् तथा अन्य तनावका कारण मानिसमा मनोसामाजिक समस्या उत्पन्न हुन सक्छ। यस्तो अवस्थामा योग, ध्यान र आरामदायी अभ्यासले तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन तथा जीवनप्रतिको सकारात्मक दृष्टिकोण […]

बजारमा घरेलु मदिरा र जुवातास खेल्न–खेलाउनेको बिगबिगी, गृहमन्त्रीलाई छैन मतलब !

घरेलु मदिरा उत्पादन र बेचबिखन कानूनी रुपमा पूर्ण रुपमा प्रतिबन्ध छ । तर, बजारमा घलु मदिरा उत्पादन र बेचबिखन खुलेआम भइरहेको छ । स्वास्थ्यलाई गम्भीर असर पुर्याउने केमिकल वा वस्तु मिलाएर ती मदिरा उत्पादन गर्ने गरिएको छ । घरलु मदिरा पशुको हड्डी, पुराना जुत्ता–मोजा, कुहिएका चामल, युरिया मललगायत मिसाएर उत्पादन गर्ने गरिन्छ । यद्यपि, व्यापारीहरु […]

ताजा समाचार