सोमबार, १२ आश्विन, २०८३

गगने खोलाको पहिरो हटाइयो, साना–मझौला सवारीलाई दोहोरो आवतजावत खुला

सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगने खोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको छ । पहिरोका कारण असोज ९ गतेदेखि अवरुद्ध सडक शुक्रबार बिहानदेखि साना तथा मझौला सवारीसाधनका लागि दोहोरो आवतजावत खुला गरिएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शुक्रबार बिहान १० बजेदेखि सडकमा साना तथा मझौला सवारीसाधन दुवैतर्फबाट सञ्चालन हुन थालेका छन् । गगने खोलामा […]

यसपालि पनि बचतकर्ताहरुले दशैं मनाउन नपाउने, सहकारी ठगहरुलाई कानूनकै संरक्षण !

सहकारीमा पैसा चाँहि एक जनाले पनि राख्न पाउने, उजुरी दिन चाँहि सदस्यको दश प्रतिशत चाहिने । उजुरी त पैसा राखेको पासबुकलगायत प्रमाण भएपछि लिनुपर्ने हो नि । तर, कानून नै सहकारी ठगहरुको हितमा हुँदा बचतकर्ता त अन्यायमा पर्ने भए नै । यस वर्षको दशैं नजिकिएको छ । दशैं आउन केही सातामात्र बाँकी छ । ७४ […]

कविता : मेरा आँखा फर्फराईरहेछन्

खै किन हो कुन्नि, मेरा आँखा फर्फराउन थालेछन्।दाइने भए राम्रो, देब्रे भए नराम्रोबिडम्बना, मेरा दुबै आँखा फर्फराउन थालेछन्। म ज्योतिष सास्त्रमा अलि विश्वास गर्छु,सोच्छुत्यहि भएर होला आज दुबै आँखा फर्फराउन थालेकाम खुसी छु किनकिकहिल्यै नफर्फराउने मेरा आँखा फर्फराइरहेछन्। काला-काला ति अतितका क्षणलाई सेता बनाउन याकाला ति अतितलाई झन गाढा बनाउनखै किन,मेरा दुबै आँखा फर्फराइरहेछन्। देश […]

ताजा समाचार