प्राविधिक समस्याका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान सेवा अवरुद्ध

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा सञ्चालनमा रहेको सिटी स्क्यान (CT Scan) सेवा प्राविधिक समस्याका कारण अवरुद्ध भएको छ। अस्पतालमा रहेको सिटी स्क्यान मेसिनमा बुधबार एक्कासी प्राविधिक समस्या देखिएपछि सेवा अवरुद्ध हुन पुगेको प्रतिष्ठानले जनाएको छ। सेवा प्रभावित भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी तथा सेवाग्राही मारकामा परेका छन्। प्रतिष्ठानका निर्देशक डा. विनम्र विष्टद्वारा […]
प्राकृतिक विपद् र जताततै ठगी, नेपाल आउन डराउँदै विदेशी !

नेपाली आफ्नै सिंहदरबार, संसद् भवन, अदालत जलाउँछन् । अनि विदेशीले नेपाली सुरक्षित छ भनेर पत्याउँछन् ? नेपालमा विदेशीले लगानी गर्न नचाहनुको कारण त्यही हो । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको लेदोसहितको भिषण बाढीमा मर्नेको संख्या डेढ हजार पुग्न लागिसकेको छ । बाढीमा हजारौं बेपत्ता छन् । जसमा दर्जनौं देशका विदेशी नागरिक पनि रहेका […]



