तिलामा १४७ किशोरीलाई एचपीभी खोप दिइँदै

पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले जुम्लाको तिला गाउँपालिकामा १४७ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत असोज ५ र ६ गते एचपीभी खोप अभियान सञ्चालन गर्ने जनाएको छ। अभियानमा कक्षा ६ मा अध्ययनरत छात्रासँगै विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरिएको स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतले जानकारी […]
संविधान दिवस् : उपलब्धि र प्रशन सँगसँगै

एक दशकपछि संविधान संशोधनको बहस पनि तीव्र भएको छ। २०२६ मा गठित सरकारी कार्यदलले निर्वाचन प्रणाली, शासन प्रणाली, न्यायपालिका र संघीयतासहित संविधानका विभिन्न पक्षमा संशोधनका प्रस्तावहरू संकलन गरेको छ। आज संविधान दिवस। २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिन। यो एउटा संविधान जारी भएको दिन होइन, लामो राजनीतिक संघर्ष, जनआन्दोलन, सशस्त्र द्वन्द्व, […]



