मंगलवार, ३० भाद्र, २०८३

समाजमा ठगहरुको बिगबिगी र सरकारको लाचारी !

जताततै कमिशनकै खेल चलिरहेको छ । कसैले कसैमाथि विश्वास गर्न सक्ने वातावरण छैन । करारमा जागिर खानुपरे नि कमिशन, सुरक्षा संयन्त्रतर्फ जागिर खानुपरे नि कमिशन । कमिशन नखुवाईकन केही नहुने भयो । यस्तो पाराले देशबाट कसरी भ्रष्टाचार, घुसतन्त्र, कमिशनको अन्त्य हुन्छ । नेपाली समाजमा ठगहरुको अभाव छैन । कम्पनी खोल्ने, सदस्य बनाउने, शुल्क लिने, महिनैपिच्छे […]

ताजा समाचार