सोमबार, २९ भाद्र, २०८३

हरितालिका तीज : परम्पराबाट बदलिँदो उत्सवसम्म

हरितालिका तीज धार्मिक आस्था र व्रतको पर्व मात्र होइन, चेली, माइतीको आत्मीयता, महिलाको अभिव्यक्ति र सांस्कृतिक निरन्तरतासँग जोडिएको उत्सव हो। समयसँगै यसको स्वरूप फेरिँदैछ। गाउँघरका माइतीबाट होटल र पार्टी प्यालेससम्म पुगेको तीजले परम्परा र आधुनिकताको संगम देखाइरहेको छ। बदलिँदो उत्सवबीच यसको मौलिकता, सामाजिक सन्देश र सांस्कृतिक अर्थ जोगाउनु आजको प्रमुख चुनौती बनेको छ। भाद्र शुक्ल […]

ताजा समाचार