आईतवार, २८ भाद्र, २०८३

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

सुर्खेतको लेकवेशी नगरपालिका–१०, झुप्रामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मिति २०८३ भदौ २७ गते बिहान करिब ११ः४५ बजे लेकवेशीबाट भूतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी वीरेन्द्रनगर नगरपालिका–१०, बरीपाटीकी ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो। मोटरसाइकल लेकवेशी नगरपालिका–९ का १७ वर्षीय मनोज आचार्यले चलाएका […]

ताजा समाचार