बाढीपीडितको मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका उपाय

विपत्तिपछि जीवनलाई बिस्तारै नियमित दिनचर्यामा फर्काउनु मानसिक स्वास्थ्य सुधारको महत्त्वपूर्ण पक्ष हो। सुत्ने, खाने, काम गर्ने र आराम गर्ने समयलाई क्रमशः नियमित बनाउन प्रयास गर्नुपर्छ। बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिले मानिसको जीवनमा भौतिक क्षति मात्र पुर्याउँदैनन्, मानसिक स्वास्थ्यमा पनि गहिरो र दीर्घकालीन असर छोड्न सक्छन्। घरबार गुमाउनु, आफन्तको मृत्यु वा बेपत्ता हुनु, सम्पत्ति नष्ट हुनु […]




