के हामीले पुर्खाको ज्ञान बिर्सियौँ?

नदीलाई किन सम्मान गर्नुपर्छ भन्ने कुरा हाम्रा पुर्खाले वातावरणीय कानुन पढेर बुझेका थिएनन्। तर उनीहरूले नदीलाई जीवन र सभ्यताको आधार माने। जंगल संरक्षणका लागि उनीहरूसँग आधुनिक संरक्षण नीति थिएन, तर वनलाई धर्म, संस्कृति र सामाजिक अनुशासनसँग जोडे। नेपालमा हरेक वर्ष वर्षायामसँगै एउटा परिचित दृश्य दोहोरिन्छ। नदीहरू उर्लिन्छन्, पहाडहरू भासिन्छन्, बस्तीहरू डुब्छन्, सडकहरू अवरुद्ध हुन्छन् र […]
बजेट कार्यान्वयनमा गएको डेढ महिना, अघि बढेन ट्याक्सीको नयाँ दर्ता खोल्ने प्रक्रिया !

जेठ १५ गते संघीय सरकारको बजेट आयो । असार १ गते बागमती प्रदेश सरकारले बजेट ल्यायो । प्रदेश सरकारको आर्थिक वर्ष २०८३–८४ को बजेटमा साना गाडीको नयाँ दर्ता खोल्ने उल्लेख थियो । साना गाडीमा ट्याक्सी, माइक्रोबस, फो स्ट्रक, ढुवानी गाडीलगायत १४ सीटमूनिका सवारी साधन पर्छ । पहिलो चरणमा ६ हजार ट्याक्सी खोल्ने तयारी थियो । […]



