घरघरमै पुगरे सामाजिक सुरक्षा भत्ता पाउनेको परिचय नवीकरण गर्दै वडा अध्यक्ष शाही

जुम्लाको चन्दननाथ नगरपालिका–१० का वडा अध्यक्ष नमराज शाहीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकासहित सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीलाई घरमै पुगेर भत्ता नवीकरणको सेवा दिन थालेका छन्। वडा कार्यालयसम्म पुग्न कठिन हुने नागरिकलाई लक्षित गर्दै अध्यक्ष शाही आफैँ ल्यापटप बोकेर घरघरमा पुग्ने र सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिने गरेका हुन्। यसबाट विशेषगरी शारीरिक रूपमा […]




