शनिबार, ३० श्रावण, २०८३

भेरी नदीमा हामफालेका युवक बेपत्ता, खोजी कार्य जारी

वीरेन्द्रनगर नगरपालिका–११ स्थित भेरी पुलबाट नदीमा हामफालेका एक युवक बेपत्ता भएका छन्। प्रहरीका अनुसार शुक्रबार (२०८३ साल साउन ३० गते) बिहान करिब १०ः५० बजेको समयमा एक पुरुष व्यक्ति भेरी पुलबाट नदीमा हामफालेको देखेपछि वीरेन्द्रनगर–१० पिपिरा निवासी ६२ वर्षीय सकुरबक्स मियाँले प्रहरीलाई टेलिफोनमार्फत जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी चौकी सुब्बाकुना, सुर्खेतबाट प्रहरी नायब निरीक्षक […]

तीन दिनको अविस्मरणीय यात्राको दोस्रो दिन आकाशे ताल पहिलो पल्ट देख्ने उत्साह

भाग -२ हाम्रो आँखा भने निरन्तर हुस्सुभित्र कतै लुकेको आकाशे ताल खोजिरहेकै थियो। हामीले यति लामो र कठिन यात्रा गरेर आइपुगेको गन्तव्य हाम्रै आँखाअगाडि कतै लुकेको थियो तर त्यो क्षणसम्म हामीलाई त्यसको झलकसमेत मिलेको थिएन। दोस्रो दिन बिहान अलि ढिलो ब्युँझियौँ। करिब साढे ६ बजे तिर चिया पिएर, त्यसपछि पदयात्रा सुरुभए पछि होटलहरू नपाइने भएकाले […]

०४६ सालपछि मुलुकः जताजतै सरकारी सम्पत्ति कब्जा, ऋणको दलदलमा !

प्रधानमन्त्री हुँदा प्रायजसोले देश र जनतालाई हानि पुर्‍याउने निर्णय मन्त्रिपरिषद्बाटै गरेको पाइन्छ भने नेपालको अधिकांश भूमि पनि यिनीहरुकै पालोमा छिमेकीले कब्जा गरेका छन् । सिक्किम, दार्जिलिङ, टकनपुर, गोरखपुर, हाजीपुर, बाबाघाम, टिष्टा कागँडा, सीमाना पटना र मुगेर गंगा नदीसम्मको भूभाग त पूर्ण रुपमा छिमेकले लग्यो नै अहिले कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्तालगायतमा पनि कब्जा जमाइँदैछ । माघ […]

ताजा समाचार