ग्यासको लाइनमा विद्यार्थीको पीडा : ‘धेरै जना मिलेर एउटा सिलिन्डर बाँड्छौं’

जुम्लामा खाना पकाउने ग्यासको अभाव चुलिँदै जाँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको दैनिकी प्रभावित हुन थालेको छ । बजारमा खोज्दा समेत सहज रूपमा ग्यास नपाइएपछि विद्यार्थीहरू धेरै जना मिलेर एउटा सिलिन्डर बाँडेर प्रयोग गर्नुपर्ने अवस्थामा पुगेका छन् । बीपीएचका विद्यार्थी मोहम्मद नियाज आलम, रञ्जन मिर्शा तथा एमबीबीएसका विद्यार्थी मोहम्मद अरमानका अनुसार ग्यासका लागि बजारमा […]
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ भने दर्जनौँ भवनमा क्षति पुगेको छ। भूकम्पपछि विभिन्न स्थानमा मानिसहरू भवनभित्र च्यापिएको आशंका गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ७.४ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरबीच पर्ने चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा ८२ किलोमिटर गहिराइमा रहेको थियो। […]
विष्णुराज बुढाका चार मुक्तक

१.विश्वास टुट्यो व्यवहार बदनाम देखेपछिचर्को मूल्य बादलभित्र चर्को घाम देखेपछिबजारमा कालो बजारी हो कि यथार्थ हो,अचम्म लाग्छ ग्यास लिनेको लाम देखेपछि । २.यो जीवनमा दु:ख बोकेर मनमा पिर बोकेरबाँचेको एक अभागी तिम्रो तस्वीर बोकेरयहाँ बाँच्न त मान्छे जसरी पनि बाँच्छ होलातर म बाँचेको छु डोरी बोकेर जन्जिर बोकेर । ३.अब एकछिनपछि उसको पनि घर आउँछकेही […]
तीन दिनको अविस्मरणीय यात्रा- आकाशे तालतर्फका पाइलाहरु

भाग -१ गहिरो निलो पानी, चारैतिरको प्राकृतिक सौन्दर्य र विशाल स्वरूपले हामीलाई साँच्चिकै मोहित बनायो। सामाजिक सञ्जालका तस्बिरमा देखेको आकाशे तालभन्दा प्रत्यक्ष आँखाले देखेको आकाशे ताल धेरै सुन्दर, भव्य र अविस्मरणीय लाग्यो। “भन्छन् नि, जति सुन्दर गन्तव्य, त्यति नै कठिन यात्रा।” यो भनाइ हाम्रो आकाशे ताल यात्रामा पूर्ण रूपमा लागू भयो। तीन दिनको यो यात्रा […]
घरधनीदेखि व्यवसायीसम्म दिँदैनन् बिल, कसले गर्ने अनुगमन ?

ठगहरुको अर्को सूचीमा पर्छन्, घरधनी । डेराबहालसँग चर्को भाडा असुल्ने तर राज्यलाई बहाल कर नतिर्ने । ठाउँअनुसार एउटा सानो, अध्याँरो कोठाको सात हजारदेखि २५ हजार रुपैयाँ असुलिन्छ । बजारमा जताततै ठगी, कालोबजारी, लुटधन्दा मौलाउँदो छ । शिक्षादेखि रोजगारीसम्म हरेक क्षेत्रमा ठगी भइरहेको छ । सोझासाझा जनतालाई मुर्गा बनाएर बाठाटाठा, दलालहरुले लुटिरहेका छन् । वैदेशक रोजगारी […]





