बिहीबार, १ आश्विन, २०८३

गुठीचौरकी कार्यवाहक अध्यक्ष शान्ति मल्ल भण्डारीले सम्हालिन् कार्यभार

जुम्लाको गुठीचौर गाउँपालिकाकी उपाध्यक्ष शान्ति मल्ल भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी छन्। गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि निर्वाचन आयोगले अध्यक्ष पद रिक्त रहेको सूचना जारी गरेको थियो। अध्यक्ष बुढाले पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषणको रिट साउन १२ गते खारेज भएपछि पद रिक्तसम्बन्धी निर्वाचन […]

गाउँ–गाउँमा पुग्यो एआईको कुरा, गुठीचौरका २३ गाउँमा १२ दिने जनचेतना अभियान

जुम्लाको गुठीचौर गाउँपालिकाका गाउँमा यसपटक खेतीपाती, रोजगारी र परम्परागत जीवनशैलीसँगै एउटा नयाँ विषयले पनि प्रवेश पायो, कृत्रिम बुद्धिमत्ता अर्थात् एआई। गाउँका विद्यार्थी, युवा, महिला, किसान, शिक्षक र अभिभावकले एआई के हो भन्ने मात्रै सुनेनन्, यसलाई आफ्नो दैनिक जीवन, शिक्षा, कृषि, व्यवसाय र रोजगारीमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि जानकारी लिए। गुठीचौर गाउँपालिकाका वडा नं. […]

बजार अनुगमन शून्य, जताततै लुटिँदै जनता !

सवारीधनीले पाँच लिटर पेट्रोल भराउँदा चार लिटरमात्र भरिदिन्छन् । पैसा भने पाँचै लिटरको असुल्छन् । जिउँदो खसी केजीको पाँच सयदेखि सात सय रुपैयाँमा किनबेच हुन्छ । मासु व्यवसायीहरुले त्यही खसी काटेर प्रतिकेजी १४ सयदेखि १८ सय रुपैयाँमा बेचिरहेका छन्, त्यो पनि बाख्रा मिसाएर । तौलमा पनि गडबडी गरिन्छ । बजारमा महँगी एकदमै बढेको छ । […]

ताजा समाचार