शुक्रबार, १९ असार, २०८३

दैलेख फोर्स गाडी दुर्घटना अपडेट: अचेत अवस्थामा एकको उद्धार, गुहारियो एपीएफको गोताखोर

सुर्खेतको वीरेन्द्रनगरबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश-२-००१ ख १००५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ सांगेतडा (चिसापानी) बाट कर्णाली नदीमा खसेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बुलबुले यातायात प्रालिको गाडी कर्णाली राजमार्गबाट झन्डै ४ सय मिटर तलको कर्णाली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका दैलेखका प्रमुख डीएसपी श्रवणकुमार विकले भीरमा अचेत अवस्थामा […]

हिमाको नेत्रज्योति माविमा सुनौं महिनावारीका कुराको तेस्रो संस्करण

महिनावारीको समयमा छुट्टै कोठा खोज्ने मानसिकताबाट माथि उठेर, सधै सुत्ने आफ्नै घरको न्यानो कोठामा ससम्मान बस्न पाउनुपर्छ भन्ने वैचारिक बहस हिमामा सुरु भइसकेको छ। ​ जुम्लाको हिमा गाउँपालिकामा यतिबेला परिवर्तनको नयाँ हावा बहिरहेको छ। वर्षौँदेखि समाजको पिँधमा जरा गाडेर बसेक महिनावारी विभेद जस्तो कुरीतिलाई भत्काउँदै यहाँका नागरिकहरू अब उज्यालो र सभ्य समाज निर्माणको यात्रामा अगाडि […]

घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई हर्लिक्स वितरण गर्दै चन्दननाथ–१० का वडा अध्यक्ष नवराज शाही

चन्दननाथ नगरपालिका–१० का वडा अध्यक्ष नवराज शाही नेतृत्वको टोली यतिबेला घरदैलोमै पुगेर पौष्टिक आहार (हर्लिक्स) वितरण अभियानमा सक्रिय छ। वडा कार्यालयले आर्थिक वर्षको ‘जेष्ठ नागरिक लक्षित कार्यक्रम’ अन्तर्गत वडाभित्रका २६९ जना जेष्ठ नागरिकलाई हर्लिक्स वितरण गरेको हो। करिब १ लाख ५० हजार रुपैयाँ लागतको यस कार्यक्रमले जेष्ठ नागरिकहरूमा खुसी र आत्मीयताको अनुभूति गराएको चन्दननाथ नगरपालिकाका […]

ताजा समाचार