जुम्लाको हिमामा चट्याङ पर्दा एक जनाको मृत्यु, दुई घाइते

जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार बुधबार साँझ करिब ५:३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय करिब १८–१९ वर्षीय रबिन्द्र रावत माथि चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र करिब […]
आफै जग्गा दान गरि वडा कार्यालय बनाउने वडा अध्यक्ष रुप बहादुर रोकाया

नेपालका धेरै स्थानीय तहमा सरकारी भवन निर्माणका लागि उपयुक्त जग्गा अभाव हुने, मुआब्जा विवादले योजना वर्षौंसम्म अलपत्र पर्ने र सेवा प्रवाह प्रभावित हुने समस्या देखिन्छ। स्थानीय तहको नेतृत्वले योजना बनाउने वा बजेट खर्च गर्ने मात्र गर्दैन, आवश्यक पर्दा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितका लागि उदाहरण प्रस्तुत गर्ने जिम्मेवारी पनि पुरा गर्छ। जुम्लाको चन्दननाथ नगरपालिका–८ […]




