बिहीबार, २१ जेष्ठ, २०८३

चन्दननाथ गुरुकुल पाठशालामाको व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार कृष्णमाया उपाध्याय

जुम्लाको चन्दननाथ गुरुकुल पाठशालामा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ। अभिभावक भेलामार्फत सर्वसम्मत रूपमा बीबीसी संवाददाता कृष्णमाया उपाध्यायको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति चयन गरिएको हो। चन्दननाथ भैरवनाथ गुठी अन्तर्गत सञ्चालन हुँदै आएको पाठशालाको व्यवस्थापन तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन नयाँ समिति गठन गरिएको पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले जानकारी दिए। नवनिर्वाचित समितिमा रत्नप्रसाद रोकाया, […]

रास्वपा जुम्लाको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते जुम्लामा हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले आफ्नो प्रथम ऐतिहासिक जिल्ला अधिवेशन आगामी २०८३ साल जेठ २४ गते आयोजना गर्ने भएको छ। पार्टीका जिल्ला सभापति मक्कर भण्डारीले अधिवेशनको मिति तय गरिएको जानकारी दिएका छन्। सभापति भण्डारीका अनुसार अधिवेशन जुम्लास्थित होटल कान्जिरोवामा बिहान ११:०० बजेदेखि सञ्चालन हुनेछ। अधिवेशनलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारीलाई तीव्रता दिइएको र पार्टीका नेता, […]

कर्मचारी र राजस्व ठगहरुलाई झनै पोस्ने सरकारको बजेट, देश चलाउन विदेशी ऋणमा भर !

कानूनको धज्जी उडाइँदै जनता ठग्ने र राजस्व छल्ने क्रम जारी छ । यसतर्फ सरकोरवाला निकायको न हिजो ध्यान गएको थियो, न आज वा भोलि नै जाने देखिन्छ । व्यापारी–व्यवसायीले मात्र नभई घरधनीहरुले पनि यसरी नै राज्यलाई राजस्व छलिरहेका छन् । कानूनमा स्पष्ट भनिएको छ–वार्षिक ५० लाख बराबरको कारोबार गर्ने प्यान र सोभन्दा बढीको कारोबार गर्नेहरु […]

ताजा समाचार