शनिबार, ९ श्रावण, २०८३

पातारासीमा पनि जुगाड खोला सरसफाइ अभियान सक्रिय

जुम्लाको पातारासी गाउँपालिकामा जुगाड खोला सरसफाइ अभियानअन्तर्गत पालिका स्तरीय समिति गठन गरिएको छ। नवगठित समितिले सरसफाइ अभियानलाई प्रभावकारी बनाउनुका साथै विकास निर्माणका कार्यको निगरानी र भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने प्रतिबद्धता जनाएको छ। गोर्ख बहादुर बोहोराको संयोजकत्वमा गठन गरिएको समितिमा मोघ बहादुर बुढा, नैनसिंह बुढा, दीप बहादुर बिष्ट, तारा बहादुर बुढा, वीर बहादुर बुढा, डेनि खड्का, बिरेन्द्र […]

जेनजी प्रदर्शनमा मर्ने जनताका छोराछोरी, फाइदा लिने जनप्रतिनिधि र सरकारी कर्मचारी !

कर्मचारीको तलब शुरुको स्केलमा १० प्रतिशत बढ्यो । कार्यसम्पादनको आधारमा ११ प्रतिशत गरेर कूल २१ प्रतिशत तलब वृद्धि भएको छ । योसँगै पेन्सन होल्डरको पेन्सन पनि बढेको छ । यता, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदलगायत सम्पूर्ण जनप्रतिनिधिको तलबमा वृद्धि भएको छ । नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे–लिष्टमा छ । २०८१ फागुन ९ गते त्यसमा परेकोमा अहिलेसम्म निस्किन […]

महिनावारी मर्यादित बनाउन भत्काउनुपर्ने गोठ होइन, मान्छेको मनभित्रको डर हो

जहाँसम्म गोठ भत्काउने कुरा छ, व्यक्तिगत रूपमा म गोठ भत्काउने अभियानको विरोधी हुँ। ढुङ्गा, माटो र श्रम लागेको गोठ भत्काउनु पर्दैन, त्यसलाई दाउरा राख्न, बाख्रा पाल्न वा च्याउ खेती गर्न वैकल्पिक रूपमा प्रयोग गर्न सकिन्छ। विगत २७ वर्षदेखि मर्यादित महिनावारी बारे अभियान चलाइरहेकी, अभियन्ता, लेखक, विद्रोही र जब्बर महिलाको पहिचान बनाउनुभएकी मदन पुरस्कार विजेता राधा […]

नाउटाटो (रेड पाण्डा) हरायो भने के हराउँछ हिमालबाट?

जोगाउनु भनेको हिमाली वन, धन, पानीका स्रोत र अन्य वन्यजन्तु पनि जोगाउनु हो। नाउटाटो जोगाउने जिम्मेवारी सरकारसंग मात्र नभई स्थानीय समुदायसँग पनि बराबर छ। के तपाईंलाई त्यस्तो मांसहारी जनावरको बारेमा थाहा छ जसको मुख्य आहारा विरुवा हो? नेपालको हिमाली वनहरूमा पाइने दुर्लभ र आकर्षक वन्यजन्तु रेड पाण्डा, जसलाई स्थानीय भाषामा ‘नाउटाटो’ भनेर चिनिन्छ नाउटाटो एक […]

ताजा समाचार