बिहीबार, ११ असार, २०८३

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि कल्पना र धिरलाई

जुम्लामा सम्पन्न सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको ५४ किलोमिटर दुरीको उपाधि पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ कल्पना बुढाले जितेका छन्।  धिरबहादुरले ६ घण्टा १२ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। महिलातर्फ कल्पना बुढाले ७ घण्टा ७ मिनेटमा दौड पूरा गर्दै उपाधि आफ्नो नाम गरिन्। पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो […]

जुम्लामा सार्वजनिक बिदाका दिन सरकारी सवारीको दुरुपयोग

सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गरेको आरोपमा जुम्लामा पाँच वटा सरकारी मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले जुम्ला बजारका विभिन्न स्थानमा गरेको सवारी चेकिङका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये क.१ब १४५ नम्बरको चन्दननाथ नगरपालिकाको मोटरसाइकल, क.१ब १५८ […]

हिजोसम्म छिटो–छिटो खेती लगाएर सकेपछि दौडिन आएकी हुँ

जुम्ला पातारासी गाउँपालिका -६ रिनीकी उम्मकली बुढा साहस र प्रेरणाको अर्को नाम हुन। उहाँले पहिलो पटक जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुर्ता–सुरुवाल जस्तो परम्परागत पहिरनमै दौडिएर सबैको ध्यान आकर्षित गर्नुभएको थियो। त्यो अनौठो पहिरन र आत्मविश्वासले उहाँलाई विशेष पहिचान दिलायो। त्यसयता उहाँले धेरै म्याराथनहरूमा निरन्तर सहभागिता जनाउँदै आफ्नो खेल यात्रा अघि बढाइरहनुभएको छ। उम्मकली आज एक धाविका […]

ताजा समाचार