सोमबार, ११ श्रावण, २०८३

जुम्लामा जटिल खालको न्यूरो सर्जरी, निम्न आय भएकालाई लाभ

कर्णालीको दुर्गम भूगोल र सीमित स्वास्थ्य पूर्वाधारबीच एक प्रेरणादायी घटना सार्वजनिक भएको छ। काठमाडौँस्थित वीर अस्पतालका न्युरो सर्जन प्रा. डा. निलम खड्काले जुम्लामै जटिल शल्यक्रिया गरी गम्भीर घाइते एक बिरामीको ज्यान जोगाएका छन्। पातारासी गाउँपालिका–३ छुमगाउँका गोरबहादुर बोहोरा वैशाख १८ गते घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनलाई बेहोस अवस्थामा […]

प्रधानमन्त्रीको स्पष्टिकरण

प्रधानमन्त्री बालेन्द्र शाह ले काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी जग्गामा भएका अतिक्रमण हटाउने कार्यलाई लिएर उठिरहेका विभिन्न टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन्। उनले यस प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकमा त्रास फैलाउने प्रयास भइरहेको भन्दै त्यस्ता गतिविधिप्रति सरकार गम्भीर रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्रीका अनुसार अव्यवस्थित बसोबास र दीर्घकालीन समाधानमा अवरोध बनेका […]

डोजरतन्त्र : विकास र मानवताको सन्तुलन

हालै देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीहरूमा डोजर चलाइएको विषय निकै चर्चामा छ। कतिपयले यसलाई अनावश्यक निर्णय भनेका छन् भने कतिपयले आवश्यक कदमका रूपमा समर्थन गरेका छन्। वास्तवमा, यो विषयलाई एकपक्षीय रूपमा होइन, सन्तुलित दृष्टिले हेर्न आवश्यक छ। सहरको व्यवस्थित विकासका लागि अव्यवस्थित बस्तीहरू हटाउनु अपरिहार्य हुन्छ। वर्षौंदेखि सार्वजनिक जमिन, खोलानाला, सडक छेउ र सरकारी स्वामित्वका […]

ताजा समाचार