वालेन सरकारलाई प्रश्नः जनयुद्धका पीडितहरुले कहिले न्याय पाउने ?

कानून सबैका निम्ति बराबर हुनुपर्छ । सानालाई ऐन, ठूलालाई चैनको अवस्थाको अन्त्य हुन आवश्यक छ । यसका निम्ति वालेन सरकार तातिन जरुरी छ । कोही पनि व्यक्ति पीडा, मर्का वा अन्यायमा पर्दा शुरुमा पुग्ने ठाउँ हो, प्रहरी चौकी वा न्यायलय । कुटपिट, हत्या, चोरी, लुटपाटलगायत केही घटनाबाट आफू वा आफन्त पीडामा परे किटानी जाहेरी बोकेर […]
जुम्लाको खलङ्गा खानेपानी समितिको अध्यक्षमा महेन्द्र थापा निर्वाचित

जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित खलङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा महेन्द्र बहादुर थापा निर्वाचित भएका छन्। छैठौं वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नयाँ नेतृत्व छनोट गरिएको हो। आईतबार अबेर सार्वजनिक मतपरिणामअनुसार थापाले ४०९ मत ल्याउँदै अध्यक्ष पदमा विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी अशोक कुमार श्रेष्ठ र मिन बहादुर […]
थुपारिएको धन होइन, सन्तुलित जीवन नै समृद्धि

मानिसको जीवनमा धनको महत्त्व नकार्न सकिँदैन। तर धनको अर्थ केवल पैसा थुपार्नु मात्र हो भन्ने सोचले आजको समाजलाई गलत दिशातर्फ डोर्याइरहेको छ। कतिपय मानिसहरू आफ्नो सम्पूर्ण जीवन पैसा कमाउन र त्यसलाई बाकसभरि थुपार्नमै बिताउँछन्, तर आफ्नै जीवनशैली, स्वास्थ्य र मानसिक सन्तुलनप्रति ध्यान दिन सक्दैनन्। यस्तो अवस्थामा प्रश्न उठ्छ—के साँच्चै त्यस्तो मानिसलाई धनी भन्न सकिन्छ? उत्तर […]
जुम्लाकी सुनमायालाई चाँगुनारायण ट्रेल रन उपाधि

नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनको उपाधि जित्नुभएको छ । खुला ३६ किलोमिटर दूरीको पुरुषमा राजन र महिलामा सुनमाया पहिलो हुनुभयो । नेपाल एडभेन्चर रनिङ महासङ्घ (एनएआरएफ) को आयोजनामा भएको ट्रेल रनमा राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट २३ सेकेन्डमा पूरा गर्नुभयो । यस्तै ताप्लेजुङका रमेश लिम्बुले दुई […]





