जुम्ला बहुमुखी क्याम्पसमा कानुन शंकाय संचालनका निम्ति अन्तरक्रिया

लामो समयदेखि व्यवस्थापन र शिक्षा संकायमा सीमित रहेको जुम्ला बहुमुखी क्याम्पसमा कानुन संकाय सञ्चालनका निम्ति स्थलगत सम्भाव्यता अध्ययन गोली आइपुगेको छ। क्याम्पसमा एलएलबी कार्यक्रम सञ्चालन गर्नुअघि सम्भाव्यता अध्ययनका लागि पूर्व डिन प्रा. डा. लक्ष्मण कुमार उपाध्याय र प्रा. डा. विजयसिंह सिंजापति जुम्ला पुगेका छन्। उनीहरूको उपस्थितिमा भएको अन्तरक्रियाले स्थानीयस्तरमा उत्साह थपेको छ। सरोकारवालाले चालु शैक्षिक […]
जुम्लामा ट्राफिक चेकजाँच कडाइ,

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा सवारी साधनहरूमा कडाइका साथ चेकजाँच अभियान सञ्चालन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रकाश शाहीका अनुसार ट्राफिक टोली चेकजाँचका लागि पुग्नासाथ अगाडिका सवारी चालकहरूलाई “ट्राफिक आएको छ, होसियार” भन्दै फोनमार्फत जानकारी पुग्ने गरेको पाइएको छ। यसले चेकजाँचलाई प्रभावकारी बनाउन चुनौती थपिएको उनले बताए। […]
दमन, वहिस्करण र विभेदप्रतिको आक्रोश नै दहाड हो

दहाडभित्रका सम्पूर्ण पात्रहरु काल्पनिक हुन्, तर उनीहरुले जुनजुन घटनाहरु, बाध्यताहरु र असरहरुको सामना गर्नुपर्ने अवस्था थियो । ति घटनाहरु यथार्थ हुन् । लेखक तथा सञ्चारकर्मी ननीव अभिलाषीको कथा संग्रह ‘दहाड’ सार्वजनिक भएको छ । सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको पुस्तक शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिएको थियोे । नेपाली साहित्य र पत्रकारिता क्षेत्रका सक्रिय सर्जक अभिलाषी […]
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेन्टको आग्रह

जेनजी मुभमेन्ट नेपालले रामचन्द्र पौडेल लाई सम्बोधन गर्दै हाल प्रस्तुत गरिएको अध्यादेश अस्वीकृत गर्न औपचारिक अनुरोध गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा पठाइएको पत्रमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्न आग्रह गरिएको छ। पत्रमा अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रयास लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको उल्लेख गरिएको छ। ‘अध्यादेश आपतकालीन उपाय हो, […]
वालेन सरकारलाई प्रश्नः जडीबुटीको बसपार्क कहिले हटाउने ?

अब बालेन सरकारले फेरि यातायात समिति र महासंघ खारेजीको निर्णय गर्दै यी समिति–महासंघको सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा अरनिको बसपार्क सञ्चालित छ । बाटो छेउ र घना बस्तीमा रहेको यो बसपार्क कहिकतै दर्ता छैन । बसपार्कका कारण जडीबुटी, कोटेश्वर, लोकन्थली, कौशलटार, गठ्ठाघरसम्म सवारी जाम हुने गरेको छ । घण्टौंसम्म जाम हुँदा आम […]





