बुधबार, ९ बैशाख, २०८३

काक्रेबिहार सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा

वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीस्थित काक्रेबिहार राष्ट्रिय सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको छ। मिति २०८३ साल बैशाख ९ गते बिहान करिब ११:३० बजे आगलागी भएको सूचना प्राप्त हुनासाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू सक्रिय रूपमा परिचालित भएका थिए।  आगलागी नियन्त्रणका लागि अस्थायी प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बोहराको कमाण्डमा ७ जनाको टोली खटिएको थियो। […]

कविता: पन्ध्र दिनमै तलव पाइने भएपछि

पन्ध्र दिनमै तलवआउने खवरलेपरिवार खुसी छतलव थाप्ने गनेलाईयो खवरलेभूईँचालो गएको छजति छिटो तलव थाप्योउति बढी शाहुले घेर्ने छन्किनकी बिचारात्यो गनेको तलवबढेको होइन नी ? जहिले महिना दिनकुर्न गनेलाईसकस भईरहन्थ्योराहत हुन्छकिभन्ने पनि सोच्दैछऋण घट्छकि भनेरअलिकति खुसीछाएको छ उधारो कुर्नेरने शाहुलाईपन्ध्र दिन भित्रमाकेही उधारो पैसाउठ्दछ कि भनेर । दोकानका मुसालाई भने,चिन्ता बढिरहेको छ झनैउधारो लिएपछिमहिना दिन बिताईआउँने […]

गृह मन्त्री सुदन गुरुङले दिए राजीनामा

गृह मन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्लो समय आफ्नो शेयरसँग सम्बन्धित विषयमा नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। गुरुङले पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वासभन्दा ठूलो शक्ति अरू केही नहुने स्पष्ट पार्दै देशमा सुशासन, पारदर्शिता […]

ताजा समाचार