बुधबार, २७ जेष्ठ, २०८३

दैलेखमा सामुदायिक स्वास्थ्य निरूपणबारे नगरपालिका स्तरीय अभिमुखीकरण सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत जनस्वास्थ्य महाविद्यालय, जुम्लामा अध्ययनरत जनस्वास्थ्य संकाय (बि.पी.एच) दोस्रो वर्षका विद्यार्थीहरूले सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रम प्रतिष्ठानका सहायक प्राध्यापक ओम प्रकाश काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भरत प्रसाद रिजाल, विशेष अतिथि उपप्रमुख बिना कार्की, प्रमुख प्रशासकीय अधिकृत पदम […]

प्रधानमन्त्री समक्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आठ बुँदे माग प्रस्तुत

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. पुजन रोकायाले प्रधानमन्त्री समक्ष प्रतिष्ठानको दीर्घकालीन विकास र कर्णाली क्षेत्रको स्वास्थ्य तथा शिक्षामा सुधार ल्याउने उद्देश्यसहित आठ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबार, काठमाडौंमा पेश गरिएको उक्त प्रस्तावमा पूर्वाधार विकासदेखि सेवा विस्तारसम्मका महत्वपूर्ण विषय समेटिएका छन्। प्रस्तावमा जुम्लाको चेरे चौर क्षेत्रमा शैक्षिक तथा […]

बालेन सरकार अल्मलिएको कि काम गर्नै नचाहेको ?

बालेन सरकारले न छिमेकले कब्जा गरेको भूभाग फिर्ता ल्याउन सकिरहेको छ न त देशभित्रै अतिक्रमित सार्वजनिक सम्पत्ति । सरकार अलमलमा छ कि काम गर्नै चाहँदैन ? जनतामा प्रश्न उठेको छ । बालेन सरकारसँग जनता माग गर्छन्–२०२१ सालअघि सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी, मठमन्दिर, वनजंगल, इनार, तालतलैया, पोखरी, ढुंगेधारा, खोलानाला, राजपरिवारलगायत सरकारी जग्गा कति थियो ? ती […]

उपेक्षित जीवनदेखि विश्व कीर्तिमानसम्म सुनमाया बुढा

उनले दौडलाई खेलका रूपमा मात्रै नभई जीवनको उद्देश्यका रूपमा लिन थालिन्। लगातार अभ्यास, दृढ इच्छाशक्ति र लक्ष्यप्रतिको समर्पणले उनलाई राष्ट्रिय स्तरसम्म पुर्‍यायो। कर्णालीको जुम्ला त्यसमा पनि पातारासीको विकट भूगोल, कठिन जीवनशैली र सीमित अवसरबीचबाट पनि असाधारण प्रतिभा उदाउन सक्छ भन्ने ज्वलन्त उदाहरण हुन्, सुनमाया बुढा। जुम्लाको पातारासी गाउँपालिका–२, पेरे गाउँमा जन्मिएकी उनी आज सफल धावक […]

ताजा समाचार