जुम्ला बजारबाट लागुऔषधसहित १८ वर्षीय युवक पक्राउ

जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित जुम्ला बजारको बीच भाग, कृष्ण मन्दिर नजिकबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २०८३ साल बैशाख ६ गते १८ वर्षीय अभिषेक सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट १.६० ग्राम चरेस र नगद रु ३३ हजार बरामद गरिएको प्रहरीले जनाएको छ। डीएसपी रबिन बाबु रेग्मीका […]
जुम्लामा स्वर्णप्राशन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

आयुर्वेद स्वास्थ्य सेवा केन्द्र, जुम्लाको आयोजनामा स्वर्णप्राशन (स्वर्ण बिन्दु प्राशन) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ। चन्दननाथ नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा होटल मानव सरोवरमा बिहान १० बजेदेखि कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण कुमार शर्माले जुम्लामा पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै यसको महत्त्वबारे प्रकाश पारे। उनले […]
बालेन सरकार र ट्रली बसको कथा

राज्यले कडा नीतिनियम बनाएर लागू गर्न नसक्दा आज देशको यो अवस्था बनेको हो । बालेन सरकारले कि यही समितिलाई सबैको सम्पत्ति छानबिन गर्ने अधिकार दिनुपर्यो कि अर्को समिति गठन गर्नुपर्यो । काम गरेपछि पूर्ण रुपमा गर्ने हो । सरकारले टालटुले काम नगरोस् । चीन सरकारले नेपाल सरकारलाई २०३२ सालमा २२ वटा ट्रली बस अनुदानमा दियो […]
जुम्लामा भिटामिन ए र जुकाको औषधि अभियान सुरु, अभिभावकलाई अनिवार्य सहभागिताको आग्रह

जुम्लामा आजदेखि दुईदिने भिटामिन ए तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सुरु भएको छ। २०८३ साल बैशाख ६ र ७ गते सञ्चालन हुने यस अभियानअन्तर्गत ६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकालाई लक्षित गरिएको छ। अभियान अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि (एल्बेन्डाजोल) निःशुल्क […]




