मंगलवार, १ बैशाख, २०८३

हिमा गाउँपालिकामा ४ दिने स्वास्थ्य तथा पोषण अभियान सम्पन्न

विद्यार्थीहरूले मोफ्ला र जोगीबाडा गाउँमा गरेको अनुभवले स्थानीय जीवनशैलीको स्पष्ट चित्र प्रस्तुत गरेको छ। जुम्ला जिल्लाको हिमा गाउँपालिकामा समुदायस्तरमा नसर्ने रोग (NCDs) को स्क्रिनिङ तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको चार दिने स्वास्थ्य तथा पोषण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सुनौलो हजार दिनका आमाहरू तथा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थाको मूल्याङ्कनसमेत समेटिएको यो अभियान […]

बिशु पर्व: सुदूरपश्चिमको जीवनशैली, आस्था र सांस्कृतिक पहिचानको उत्सव

बिशु पर्वको तयारी चैत महिनादेखि नै सुरु हुन्छ। घरहरू माटो र कमेरोले लिपपोत गरिन्छ, जसलाई ‘घर छिप्ने’ भनिन्छ। यसले घरलाई सफा र सुन्दर बनाउनुका साथै सुख, शान्ति र समृद्धि ल्याउने विश्वास पनि रहन्छ। नेपालको सुदूरपश्चिम क्षेत्र आफ्नो मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धका कारण विशिष्ट पहिचान बोकेको भूभाग हो। यही समृद्ध सांस्कृतिक धरोहरभित्र महत्वपूर्ण स्थान […]

नयाँ वर्ष र काल गणना

आफूलाई हिन्दुस्तान भन्ने भारतले पूर्वीय दर्शन विचारका संवत् प्रयोग गर्न पाएन। मुगल कालमा अकबर संवत् प्रचलनमा रह्यो भने ब्रिटिस शासकले अंग्रेजी पात्रो चलाउन सुरु गरे, जुन रोम साम्राज्यले बनाएको हो। हरेक कुराको मापन निर्धारण गरिएको हुन्छ। त्यसको पनि इकाइ हुन्छ। त्यही क्रममा समयको पनि मापन हुन्छ। अन्य वस्तुको इकाइबाट सुरु हुन्छ भने समयको क्षणबाट सुरु […]

‘खील निकाल्ने वर्ष हो’ भन्दै सभापति रवि लामिछानेको शनसनीपूर्ण शुभकामना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक अवस्थालाई संकेत गर्दै सामाजिक सञ्जालमार्फत अर्थपूर्ण टिप्पणी गर्नुभएको छ। उहाँले वर्तमान समयलाई ‘खील निकाल्ने वर्ष’ को रूपमा व्याख्या गर्दै सुधारको प्रक्रियामा आउने पीडा सहनुपर्ने सन्देश दिनुभएको हो। आफ्नो आधिकारिक फेसबुक पेजमा धारणा राख्दै सभापति लामिछानेले लेख्नुभएको छ, ‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति […]

ताजा समाचार