बिहीबार, २८ जेष्ठ, २०८३

ऐतिहासिक विभेदको स्वीकारोक्ति मात्र होइन, न्यायको सुनिश्चितता आवश्यक छ

२०५२ सालमा सुरु भएको जनयुद्धले सामाजिक असमानता र विभेदका मुद्दाहरूलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो। विभिन्न आन्दोलन र जागरणका कार्यक्रमहरूले दलित समुदायलाई आफ्नो अधिकारबारे सचेत बनाउन थाले। यसको परिणामस्वरूप २०६८ सालमा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन लागू भयो। यस ऐनले पहिलोपटक सार्वजनिक मात्र होइन, निजी क्षेत्रमा हुने विभेदलाई पनि अपराध घोषणा गर्‍यो। नवगठित […]

जनता ठग्ने, सिण्डिकेट लगाउने अनि राज्य लुट्ने पञ्चायतका यी ऐन पनि बालेन सरकारले खारेज गर्ने कि ?

यातायात समितिहरुकै कारण हरियो–कालो प्लेटको ट्याक्सी, फोस्टक ट्याम्पो, ढुवानी गाडी, माइक्रो बस, बसहरुको नयाँ दर्ता खुलेको छैन । साढे तीन दशकदेखि पुरानै गाडीको स्क्रयाप गरेको नम्बर प्लेट र सट्टाभर्नामा गाडी दर्ता हुने क्रम जारी छ । यसले एकातिर यातायात क्षेत्रमा सीमित व्यक्तिहरुको मनोमानी बढेको छ, अर्कोतिर जनताले महँगो भाडा तिरेरसमेत सेवासुविधा पाएका छैनन् । बालेन्द्र […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत सर्जिकल तालिम सम्पन्न

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेसिक सर्जिकल स्किल कोर्स २०२६ अन्तर्गत दुईदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। चैत २० र २१ गते सञ्चालन गरिएको उक्त तालिममा ५० जना सहभागी भएका थिए। तालिममा रेसिडेन्ट डाक्टर, तेस्रो वर्षका एमबीबीएस विद्यार्थी तथा मेडिकल अफिसरहरूको सहभागिता रहेको थियो। उनीहरूले शल्यकला सम्बन्धी आधारभूत सीपहरू सिक्ने अवसर पाएका छन्। तालिममा सर्जरी […]

जुम्ला र कर्णालीमा दृष्टि पुनःस्थापना अभियान: निःशुल्क आँखा शिविरबाट सयौँ लाभान्वित

कर्णाली प्रदेशका दुर्गम बस्तीहरूमा फैलिएको दृष्टि समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले जुम्ला र आसपासका क्षेत्रमा बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। “सबैका लागि आँखा स्वास्थ्य” भन्ने नाराका साथ सञ्चालन गरिएको यस अभियानले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकहरूलाई प्रत्यक्ष राहत पुर्‍याएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठान को संयुक्त आयोजनामा तथा पातारासी […]

ताजा समाचार