आईतवार, १० फाल्गुन, २०८२

जुम्लाको समृद्ध भविष्यका लागि भन्दै नरेश भण्डारीले सार्वजनिक गरे संकल्पपत्र

घोषणापत्रमा नीति, कानुन र संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको छ। जुम्ला तथा कर्णालीमैत्री कानुन निर्माण गरी संसदमार्फत अधिकार सुनिश्चित गर्ने, मानव विकास सूचकांक, भूगोल र पूर्वाधारका आधारमा न्यायोचित बजेट विनियोजन गराउने प्रतिबद्धता गरिएको छ। ‘दया होइन अवसर, आश्वासन होइन परिणामको राजनीति हाम्रो बाटो हो,’ भन्दै नरेश भण्डारीले जुम्लाको समृद्ध भविष्यका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। […]

ताजा समाचार