महेन्द्रनगरमा ‘अतलको यात्रा’ अन्तर्गत चौथो साहित्यिक कार्यक्रम सम्पन्न

महेन्द्रनगरमा ‘अतलको यात्रा’ अन्तर्गत चौथो कार्यक्रम शनिबार सम्पन्न भएको छ। कुटीरो डट कमको प्रस्तुतीमा आयोजित कार्यक्रममा साहित्यकार महेन्द्र अतलका साहित्यिक रचना वाचन भइरहेका छन्। महेन्द्रनगरका वरिष्ठ साहित्यकार, साहित्यप्रेमी तथा युवाहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कविता वाचन, गजल वाचन साहित्यिक अनुभव आदान प्रदान तथा समसामयिक साहित्यका विषयमा छलफल गरिएको थियो। कार्यक्रमबारे साहित्यकार उषा […]
नेपाल डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला सम्पन्न

नेपाल डेन्टल एसोसिएसनले बिरामीलाई उपचारसम्बन्धी पूरा जानकारी दिने र सहमति (कन्सेन्ट) प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। कार्यशालामा विभिन्न डेन्टल सोसाइटीका विज्ञहरु र रिजनल सोसाइटीका विज्ञहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपचार अघि बिरामीले आफ्नो रोग, उपचार प्रक्रिया, सम्भावित जोखिम तथा अन्य आवश्यक विषयमा जानकारी पाउने अधिकारबारे छलफल गरिएको थियो। भविष्यमा […]
जुम्लामा यो वर्षकै पहिलो हिमपात हुँदा किसान खुसी

जुम्लामा लामो समयपछि यस वर्षको पहिलो हिमपात भएको छ। शुक्रबार रातिदेखि सुरु भएको हिमपातले लामो समयदेखि खडेरीको मार खेप्दै आएका यहाँका किसानहरूमा खुसी छाएको छ। तिला गाउँपालिका ३ का स्थानीय किसान रामबहादुर तिरुवाका अनुसार अहिले खेतबारीमा लगाएको जौं र गहुँ बालीले सिँचाइ पानी नपाउदा सुक्का भएको थियो। यस्तो समयमा हिमपात हुँदा खेतीपातीका लागि निकै ठूलो […]



