नेपाली कम्युनिस्ट पार्टी जुम्लाबाट नरेश भण्डारी चुनाव लड्दै

नेपाली कम्युनिस्ट पार्टी जुम्लाबाट नरेश भण्डारी चुनाव लड्ने भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला जिल्लामा रहेको एउटा मात्र क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीबाट भण्डारीलाई उम्मेदवार चयन गरिएको हो।
मुगुमा बनेको सर्ट फिल्म ‘हेपिनेस’ कोलकाताको अन्तर्राष्ट्रिय महोत्सवको फाइनलमा

कर्णालीको मुगुमा निर्माण गरिएको नेपाली लघु चलचित्र (सर्ट फिल्म) ‘हेपिनेस’ भारतको कोलकातामा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको फाइनलमा प्रवेश गरेको छ। सन् २०२६ को ‘अमादर अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव’ मा विश्वभरका चलचित्रहरूसँग प्रतिस्पर्धा गर्दै ‘हेपिनेस’ फाइनल सूचीमा छनोट भएको छ।दिग्गज जुरीको छनोटमा ‘हेपिनेस’फिल्म फेस्टिभल जङ्क्शनले सार्वजनिक गरेको विवरणअनुसार, विश्वका सात देशका अनुभवी चलचित्रकर्मीहरूले ‘हेपिनेस’ फाइनलका […]
बालेन साहलाई खुला पत्र

प्रिय बालेन साह ज्यू (मेयर, काठमाडौँ महानगरपालिका तथा भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार), विषय: सिंहदरबारको बाटो कर्णालीको मुटु जुम्ला बाट तय गरियोस् । प्रिय बालेन ज्यू,आज यो पत्र लेख्दै गर्दा मेरो मनमा काठमाडौँका चिल्ला सडक र झिलिमिली बल्ने बत्तीको तस्विर होइन, कर्णालीको त्यो कहालीलाग्दो भूगोल र यहाँका बिपन्न तर निर्दोश नागरिकहरुको तस्विर झल्झली नाचिरहेको छ । […]
कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले […]
लावण्य देशको इतिहास

अब अर्को प्रश्न उठ्छ, के शिवले राज चलाएका थिए त ? यस विषयमा खोज्दा शिवले कैलाश पर्वतमा बसेर आफ्ना गणहरू र दिक्पालहरूलाई सम्पूर्ण प्राणीको संरक्षण गर्न लगाएका थिए। सन्तान धर्मालम्बी समाजमा आजभोलि स्वस्थानी व्रतकथा सुरु भइरहेको छ। यो कथा भगवान् शिवसँग सम्बन्धित रहेको छ भने लावण्य देशका राजा नमराजको प्रसङ्ग पनि जोडिएको छ। स्वस्थानी व्रतकथाले […]




