‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निकै सुझबुझका साथ स्थापना भएको रहेछ,’ प्रधानमन्त्री कार्की

काठमाडौं र सुविधा सम्पन्न ठाउँमा गरिने खर्चभन्दा कर्णालीमा गरिने खर्चले विशेष महत्त्व राख्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निकै सुझबुझका साथ स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन्। जुम्लामा अवस्थित प्रतिष्ठानले विकट क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा ठूलो राहत दिएको उनको भनाइ छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ […]
सरकारझैं नेताहरुलाई पनि आर्थिक संकट, पैसा नभएपछि नलड्ने निर्णयमा चुनाव !

कतिपयले एक भोटको पाँच हजार रुपैयाँसम्म तिरेका छन् । ठूलो खर्च गरेर चुनाव जित्ने काम भएको छ । कतिपयले त ठूलो खर्च गरेर पनि चुनाव हारे । चुनाव लड्नलाई कतिपयले आफ्नो घरखेत नै बेचेका छन् । जायजेथो बेचेर उनीहरुले चुनावमा खर्च गरे । कतिपयले चुनावकै लागि आफ्नो सेयर बेचे । सरकारले २०७९ वैशाख ३० गते […]
कविता- मुढाको एकतामा

चिसोको विलयसँगैजम्मा बनेको हुलप्रायः शुभअशुभमाएकाकार बन्छ – एक थुँगा ! शुभले कामको चाप थप्छयौननामा रामको छाप थप्छसुनौलो रङ लेपनको शिरभरिएकत्रित पार्ने नीति जाप थप्छ !कतै राप अनि ताप थप्छ ! अशुभ रौनक विहिनमौनताले अश्र बाँडनेन बाहना न ताकेताअसिम गहिराई एकताको ।शान्ति- स्मृति- हस्तान्तरण पहिचान ! एक बचनमा –बाज्या सुन !त्यै ब्रह्मडाँडाका खिरखिर्या ढुङ्गाकाछाती छातीमा मेरा […]
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पुरानो ११ नम्बर वडा कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्युु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार दिउँसाे २ बजेकाे समयमा पिपिरा चौकबाट धुलियाबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले पैदल यात्री ७० वर्षीय लक्ष्मी लामिछानेलाई ठक्कर दिँदा मृत्युु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई […]




