जिल्ला कमिटी नामको बैठक भन्दै रतननाथ योगीको शान्तिलाल महतलाई आलोचनात्मक समर्थन

योगीले सिफारिस समितिलाई धन्यवाद दिएका छन्। उनले लखेका छन्, ‘प्रतिनिधी सभा निर्वाचनमा आज जिल्ला कमिटी नामको बैठकले कमरेड शान्तीलाल महतलाई एकल सिफारीस गरेछ।’ नेकपा एमाले जुम्लाले ०८२ फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अध्यक्ष शान्तीलाल महतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। जिल्ला कमिटीको यस निर्णयपछि चिसो जुम्लाको राजनीति फेरि तातिएको छ। […]
एमाले जुम्लाबाट प्रतिनिधि सभाको लागि शान्तिलाल महत एकल सिफारिस

आगामी फागुम २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको नेकपा एमाले जुम्ला जिल्लाबाट शान्तिलाल महतलाई सिफारिस गरिएको छ। नेकपा एमाले जुम्ला जिल्ला अध्यक्ष समेत रहेका महतलाई एमाले जिल्ला कमिटीले सर्वसम्मत प्रतिनिधि सभाको निर्वाचनको लागि एकल उम्मेदवार घोषणा गरेको हो
सिंजाका मौलिक पर्वहरू राष्ट्रिय पात्रोमा समावेश हुने सहमति

कर्णाली प्रदेशको ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र जुम्लाको सिंजा क्षेत्रका मौलिक चाडपर्वहरूलाई आधिकारिकता प्रदान गरी राष्ट्रिय पात्रो (पञ्चाङ्ग) मा समावेश गर्ने सहमति भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको केन्द्रीय कार्यालय, नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा भएको छलफलमा सिंजा क्षेत्रका विविध सांस्कृतिक परम्पराहरूलाई राष्ट्रिय मान्यता दिने महत्वपूर्ण सहमति भएको हो। सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा गाँउपालिकाले […]
गजल

हात दिने व्यक्ति न अघि न पछि भइदियोत्यसैले अलमल र उल्झन बढी भइदियोएकतर्फ हेरि नसक्नुको थियो यो दुनियाँअर्को बाँची नसक्नुको यो जिन्दगी भइदियोआत्माहत्या गर्न विषय मिल्यो दुश्मनलाईजब मेरो केही हदसम्म प्रगति भइदियोहिजो अङ्गाल्ने हरु जलाउन तयार भएवनको दाउरा घाटको आगो सखी भइदियो
जुम्लाको कनकासुन्दरीमा कसंम कलाघरको निर्माण कार्य सुरु

कनकासुन्दरी गाउँपालिका -५ को गोठीजिउलामा कर्णाली संस्कृति संरक्षण मञ्च ‘कसंम’ कलाघरको निर्माण कार्य सुरु भएको छ। जुम्लाको सिंजा सभ्यता संरक्षण र प्रवर्द्धन गर्ने हेतुले उक्त कलाघरको निर्माण कार्य सुरु भएको हो। कसंम कलाघरको स्टमेटसहितको डिपीआर कुल ७० लाख रुपैयाँको लागतमा निर्माण कार्य सुरु भएको छ। यो कलाघरको निर्माण हुन तीन वर्ष लाग्नेछ भएको हो। कसंम […]
भेनेजुएलामा अमेरिकी आक्रमणबाट ४० जनाको मृत्यु

एजेन्सि भेनेजुएलामा भएको अमेरिकी आक्रमणमा सैनिक र सर्वसाधारणसहित कम्तीमा ४० जनाको मृत्यु भएको छ। यो जानकारी भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले दिएको छ। यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका विपक्षी नेता तथा २०२५ को नोबेल शान्ति पुरस्कार विजेता मारिया मचाडोलाई सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेका छन्। मारियालाई सत्ता हस्तान्तरण गर्ने प्रश्नमा […]
कविता-यात्रा

जब यात्रा तय गरियोबिसाएर घरको आँगन,चढेँ म गाडीमास्वप्नहरूको भारी बोकीलागेँ म नयाँ गन्तव्यममा घुमाउरा सडकहरू रमाइला लाग्थेझ्यालबाट हेर्दा दृश्यहरू कविता बन्थे।हावा परेड खेल्थ्यो मेरो कपालसँगकहिले सिरक झैँ ढाक्थ्यो मेरो अनुहारकहिले गीत गाएर हावाको संगीतमासास फेर्न सजिलो बनाउँथ्यो।कुनैकुनै मोडमा मन डराउँथ्यो पनि,जहाँ शरीरलाई असहज बनाउथ्योबटुवाहरूको भिडमा हराउँछु कि भनी।टायरको घर्षणमालुकेका थिए स्वरहरूएक्लोपन, उत्साह,र भविष्यका रहरहरूचालकको अनुहारमाजीवनको […]




