नबिन कुमार रोकायाका चार मुक्तक

१.म तिम्रो माया प्रेममा फसेको मान्छे,सर्पले डसेझैँ तिमीले डसेको मान्छे,अझैपनि तिमीलाई नै खोजिरहन्छ मन,यो दिलमा डेरा जमाएर बसेको मान्छे। २.तिमीले मलाई बैगुनी माया लाएर के पायौ?छोड्नु नै थियो भने बाचा कसम खाएर के पायौं?अनर्थ माया गर्ने रहेछौ स्वार्थ लुट्यौ तिमीले मलाइ,बदला लिन किन घरि घरि मेरो चोक धाएर के पायौ? ३.पातलो सिँगान झर्दा विदेश हिँड्ने […]
विद्युत क्षेत्रमा फराकिलो स्पेस बनाउँदै जुम्लाका किरण एस. नेपाल: समाजसेवामा समेत हात बढाउँदै

संघर्षले मानिसलाई बलियो बनाउँछ। मैले पाएको दुःख अरूले नपाओस् भन्ने चाहनाले नै म समाजमा केही गर्न प्रेरित भएको हुँ। जुम्लाबाट राजधानी काठमाडौंसम्मको कठिन यात्रालाई सफलताको कथामा बदल्ने युवामध्ये एक हुन् किरण एस. नेपाल। आज उनी मुलुककै महत्वपूर्ण जलविद्युत् परियोजनामध्ये एक, कालंगा बसाइँ ६५ मेगावाट हाइड्रोपावर परियोजनामा प्रशासन तथा प्रोक्योरमेन्ट सम्बन्धी जिम्मेवारी सम्हालिरहेका छन्। राष्ट्रिय पूर्वाधार […]
काठमाडौं उपत्यकाः घरभित्र र बाहिर नै जोखिम, सरकारको आश नगरौं, जनता आफैं बनौं सुरक्षित !

प्रेममा असफल भयो, घरबाट हाम्फाल्ने। घर झगडा पर्यो, हाम्फालेर ज्यान दिने। ऋण तिर्न सकेन, घरबाटै हाम्फालेर मर्यो। काम गर्ने क्रममा पनि मजदुरहरू त्यस्ता भवनबाट लड्दा ज्यान गएको छ। जेनजी आन्दोलनमा जलेको हिल्टन होटल भत्काउने क्रम जारी छ। तर, एकदमै जोखिमपूर्ण तरिकाले भवन भत्काइएको अवस्था छ। कानुनमा स्पष्ट लेखिएको छ, ‘माटो परीक्षण गरेर मात्र भवन बनाउन […]





