अमेरिका, अस्ट्रेलियामा रमाइरहेका नेपालीले जनयुद्ध र मधेश आन्दोलन सम्झिने कि ?

नेपालमै पटक पटक आन्दोलन हुँदा एउटा जिल्लाको मानिसलाई अर्को जिल्लामा बस्न दिइएन अनि विदेशमा त्यस्तो परिस्थिति आउँदा हामीलाई बस्न दिन्छ भनेर सोच्नु मूर्खता हो । कुनै पनि देशको सरकारले सुरुमा आफ्नो नागरिकलाई प्राथमिकतामा राख्छ । २०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गर्यो । माओवादीको ४० सूत्रीय मागमध्ये एक थियो, छिमेकी भारत र चीनले कब्जा […]
हुम्लाको सर्केगाडमा आगलागी हुँदा पाँच घर जले: दुई घाइते

हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागी हुँदा पाँच घर जलेका छन्। दुई जना घाइते भएका छन्। स्थानीयका अनुसार गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको थियो। आगलागीबाट लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ। आगोमा जलेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि […]
दलको अन्त्यको भ्रम र राजनीतिक यथार्थ

दलको विकल्प दल नै हो। दलविनाको लोकतन्त्र समाधान होइन, गम्भीर खतरा हो। पछिल्लो समय नेपाली राजनीतिक बहसमा ‘दलको औचित्य सकियो’ भन्ने नारा चर्को रूपमा उठ्यो। दलहरू लखेटिनुपर्छ भन्ने आवाज पनि सुनियो। तर यो नारा वैचारिक साहस होइन, राजनीतिक गैरजिम्मेवारी भएको विश्लेषकहरू बताउँछन्। सत्ता असफल हुँदा त्यसबाट ध्यान मोड्न यस्ता नारा अघि सारिएको उनीहरूको बुझाइ छ। […]




