जुम्लाको पातारासी गाउँपालिकामा जल कचहरी

स्थानीय शासन र समुदायबीचको अन्तर कम गर्दै यस्तो मञ्चले साझेदारी, जवाफदेहिता र दीगो विकासको नयाँ अभ्यास स्थापित गरेको अनुभूति उपस्थित सहभागीको छ। जुम्लाको पातारासी गाउँपालिकामा ‘जल कचहरी’ सम्पन्न भएको छ। शुक्रबार गाउँपालिकाको केन्द्र लासीमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा युवाहरूको उत्साहपूर्ण उपस्थितिमा जल कचहरी सम्पन्न भएको हो। IHE, DELFT नेदरल्यान्डकाे सहयाेगमा पातारासी गाँपालिकाकाे समन्वय […]
को हुन् वन मन्त्री माधव चौलागाईं?

‘सपादलक्ष कर्णाली’ पुस्तक र ‘म मान्ठ हुँ’ गीत मार्फत उनले कर्णालीको विविधता, भाषा, संस्कार र पहिचानलाई देशभरि परिचित गराएका छन्। जुम्ला तातोपानी गाउँपालिका-५ लाम्रामा जन्मिएका माधव चौलागाईं मन्त्री बनेका छन्। लेखन एवं अनुसन्धानमा दखल राख्ने उनले कर्णालीको इतिहास, संस्कृति, समाज र विकासका बारेमा अध्ययन गरिरहेका छन्। उनी जनस्वास्थ्य र ग्रामिण विकासको विषयमा रुची राख्ने उनले […]
विशेष सम्पादकीय : पञ्चायती व्यवस्थामा हरिश्चन्द्र महतपछि पहिलो पल्ट मन्त्री पाउँदै जुम्ला

२००७ सालको क्रान्ति, पञ्चायती व्यवस्था विरोधी आन्दोलन, बहुदलीय व्यवस्था देखि हरेक क्रान्ति र परिवर्तन पछि बनेका सरकारहरूमा कर्णाली क्षेत्र केवल नीतिगत वाक्यांशमा सीमित रह्यो, व्यवहारमा पूर्वाधार, शिक्षादेखि स्वास्थ्यसम्मका आधारभूत सेवामा पनि क्रमिक उपेक्षित भइरह्यो। इतिहास हेर्दा कर्णाली शक्ति केन्द्रको रुपमा स्थापित छ। उन्नत सभ्यता विकास गरेको र नेपाली भाषाको उद्गम स्थल कर्णालीको जुम्ला खस साम्राज्य […]
जुम्लाका माधव चौलागाईं वन मन्त्री बन्दै

अन्तरिम सरकारको मन्त्रिपरिषद् पुनः विस्तार गरिँदै छ। वर्तमान मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री थपिन लागेका छन्। जसमा जुम्लाका माधव चौलागाईं वन तथा वातावरण मन्त्री बन्ने भएका छन्। कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, माधव चौलागाईं वन तथा वातावरण मन्त्रालय र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ […]
गलत काम गर्नेलाई कारबाही गर्छौं भनेर राष्ट्रपतिबाट शपथ खाएर हजारौंलाई सुकुम्बासी बनाउनेको अगाडि आँखा चिम्लिदिने ?

बीमा गराउने, इन्स्योरेन्स कम्पनीबाट कमिशन खाने । ऋणीले तिरेको किस्ता साँवामा नघटाउने, त्यसको पेनाल्टी हानेर त्योपनि झ्वाम्म पारिदिने । ऋण दिने बेलैमा खाली फोटोकपी र नेपाली कागजमा हस्ताक्षर र दायाँबायाँ बुढीऔंलाको ल्याप्चे गरेर राख्ने । ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै धितो संस्थाको नाममा ल्याउने, त्योपनि ऋणी उपस्थित नभईकन । जबकि, धितो लिलाम गर्नु अगाडि राष्ट्रिय दैनिक […]
काठमाडौंमा जुम्लको अर्गानिक कोसेली घर

कर्णालीका स्वाद, सुगन्ध र पहिचान बोकेका कृषिजन्य उत्पादन अब काठमाडौंमा सहजै पाइने छन्। जुम्लामा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाले राजधानीमा चौथो आउटलेटका रूपमा अर्गानिक कोसेली घर सञ्चालनमा ल्याएको छ। सहकारीको यो नयाँ प्रयासले हिमालका रैथाने उत्पादन राजधानी बजारमा पुर्याउने अभियानलाई थप गति दिएको छ। बिहीबार काठमाडौं महानगरपालिका–११, भद्रकालीमा अवस्थित कोसेली घरको उद्घाटन राष्ट्रिय […]





