बुधबार, २१ माघ, २०८२

जुम्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा प्रभातफेरी

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जुम्लामा पनि सुरु भएको छ। राष्ट्रिय मानवाधिकार आयोग जुम्लाको आयोजना तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुको समन्वय सहकार्यमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज पहिलो दिन जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी कार्यक्रम गरेर सुरु गरिएको हो। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा लैङ्गिकतामा आधारमा हुने हिंसा विरुद्ध १६ दिने अभियान मनाइदै […]

सुर्खेतमा जनस्वास्थ्यको बढ्दो आवश्यकता सम्बन्धि कर्णाली प्रतिष्ठानको अभिमुखीकरण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालय तेस्रो वर्षका विद्यार्थीहरूले सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा नगरपालिकाकी मेयर सहित सबै वडाका अध्यक्षहरुको सहभागिता रहेको थियोे। नेपालमा जनस्वास्थ्य विषयको महत्व झनै बढ्दै गएको सन्दर्भमा उक्त कार्यक्रम गरिएको प्रतिष्ठानका विद्यार्थीहरुले जानकारी दिएका छन्। संघीय संरचना, बढ्दो जनसंख्या, जीवनशैलीमा आएको तीव्र […]

हजार पीडा सहेर एउटै सपनाका लागि निरन्तर संघर्ष

बाल्यकालमा मैले न बाबाको माया पाएँ न त आमाको। बाबा गएपछि आमा केही समयमा नै बिरामी हुनुभएकोले मैले मेरो जीवनमा बाबा र आमाको वास्तविक माया कहिल्यै पनि महसुस गर्न पाएकी छैन। नमस्कार म अनिता नेपाली। जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ (तत्कालीन चन्दननाथ गा.वि.स.) डाडाकोटमा २२ वर्ष अगाडि मेरो जन्म भएको हो। मेरो बाल्यकालको सुरुवातदेखि नै हाम्रो […]

कविता: महिला माथि हुने हिङ्साको अन्त्य गरौँ

जन्म  पूर्व देखि  मृत्यु नहुञ्जेल सम्म हेरमहिला  हुँदा सहेका विभेद्पूर्ण व्यवहार। शारीरिक, मानसिक यौनिक यातना अतिदुर्व्यवहार  शोषण कति  छन् अरु  कति? जबरजस्ती  करणी  महिला  बेचविखनमहिला हुनै नहुने नाघ्दछन् कानून किन? बाल विवाह समेत अरु लिङ्ग पहिचानहत्या यात्ना हुँदैछ मार्न खोज्दछन् त्यो ज्यान। लाग्छ बोक्सीको आरोप  हुँदछ भ्रुणको हत्याबलत्कार महिलामै  बलत्कार पछि हत्या। यौनजन्य   दुर्व्यवहार   हुने  […]

ताजा समाचार