नेपाल चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलले गरे उम्मेदवारी घोषणा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। संघको आगामी माघमा हुने नयाँ नेतृत्वको निर्वाचनमा अध्यक्ष पदका लागि डा रावलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्। डा रावलले उम्मेदवारी घोषणाको जानकारी दिँदै सामाजिक सञ्जालमा केही समयपछि भिडियो सन्देश समेत जारी गर्ने बताएका छन्। डा. रावलले चिकित्सा […]
भक्तपुरका सरकारी सम्पत्ति राजनीतिक आडमा यसरी सिध्याइयो

भक्तपुर उपत्यकाभित्र छ। नेपालका ७७ जिल्लामध्ये सबैभन्दा सानो जिल्ला भक्तपुर नै हो। जिल्ला सानो भएपनि यहाँ सरकारी, सार्वजनिक, गुठी, ऐलानी, राजपरिवार, हदबन्दी बढी, वनजंगललगायतका जग्गा थुप्रै थियो। वि.सं. २०४३ असार २ गते मरिचमान सिंह श्रेष्ठको नेतृत्वमा मन्त्रिपरिषद् गठन भयो। उनी नेतृत्वको सरकारमा स्व. शैलेन्द्रकुमार श्रेष्ठ परराष्ट्र र भूमि सुधारमन्त्री थिए। परराष्ट्रमन्त्री भएपछि उनले काभ्रेपलाञ्चोक र […]
आफू रित्तिएर जिताएको सरकारप्रति छोरीको चासो

जब चुनाव सकियो, मेरो हातमा आयो सरकारको उपहार, एउटा खाली भाषण र एउटा प्रमाणपत्र, जहाँ “धन्यवाद” मात्र लेखिएको थियो। मेरो पेट अझै खाली छ, तर तिम्रो कुर्सी गद्देदार छ। मैले आफ्नो सबै शक्ति रित्याएँ, भोटको डब्बामा आफ्नो सपना हालें, सडकमा नाराहरू घन्काएँ, धुलो, घाम र भोकसँग सम्झौता गरें। किनकि मैले विश्वास गरेको थिएँ, तिमीले जित्दा […]
जुम्लाकी सुनमाया दक्षिण अफ्रिकामा बनिन् ‘च्याम्पियन’

संसारकै सबैभन्दा चुनौतीपूर्ण र प्रतिष्ठित अल्ट्रा-ट्रेल प्रतियोगितामध्ये एक मानिन्छ। यिनै विकट मार्गहरू पार गर्दै सुनमायाले महिलातर्फ च्याम्पियन बन्नुअघि १ घण्टा ८ मिनेटभन्दा बढीको अविश्वसनीय अग्रता बनाइन्। केही क्षणहरू खेल क्षेत्रमा केवल जितको सीमाभन्दा धेरै माथि पुगेर किंवदन्तीका रूपमा अडिन्छन्। दक्षिण अफ्रिकाको अल्ट्रा ट्रेल क्याप टाउन (Ultra Trail Cape Town -UTCT) मा जुम्लाले एउटा इतिहास निर्माण […]




