मंगलवार, १३ माघ, २०८२

नेपाल संवाद क्लब, मंसिर १६ मा धमलाले उद्घाटन गर्ने

‎नेपाल संवाद क्लबले मंसिर १६ गते एक विशेष समारोहका बीच आफ्नो औपचारिक उद्घाटन गर्ने भएको छ। उक्त कार्यक्रमको वरिष्ठ पत्रकार ऋषि धमलाद्वारा उद्घाटन गरिने क्लबका अध्यक्ष आशिष मल्ल ठकुरीले जानकारी दिएका छन् । क्लबले देशभरका श्रमजीवी पत्रकार, रिपोर्टर तथा समाचारकर्मीहरूलाई एउटै संरचनामा संगठित गर्ने उद्देश्य राखेको अध्यक्ष मल्लले बताए ।उनका अनुसार नेपाल संवाद क्लब पत्रकारहरूको […]

माओवादी केन्द्रका मनऋषि धितालद्वारा पद त्यागेर नयाँ राजनीतिक अभियानमा लाग्ने घोषणा

नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति सदस्य मनऋषि धितालले तीन दशक लामो राजनीतिक यात्रालाई विराम दिँदै पार्टीबाट राजीनामा गरेका छन्। लामो समयदेखि जनयुद्धदेखि शान्ति प्रक्रिया, चुनावी संघर्षदेखि लेखन, प्रवास गतिविधिसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका धितालले पार्टी नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै वर्तमान नेतृत्वको राजनीतिक विचलन र गिरावटप्रति भने असन्तोष व्यक्त गरेका छन्। ०७९ को […]

जुम्लाका प्रमुख जिल्ला अधिकारीसँग जुम्लीबासीका अपेक्षा

चन्दननाथ मन्दिरका सातौँ/आठौँ शताब्दीका महत्त्वपूर्ण, मूल्यवान तथा पुरातात्त्विक मूर्तिहरू चोरी भए। त्यो बेला जुनसुकै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख वा ड्युटीमा खटिएका सुरक्षाकर्मी भए पनि मन्दिरको सुरक्षा कडाईका साथ भएको पाइएन। पत्रकार विक्रम तिरुवा ‘सलिन’ले कुटिरो डटकममा पोस्ट गरेको “जुम्लामा नयाँ प्रमुख जिल्ला अधिकारीले नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता” नामक लेख/समाचार पढ्ने अवसर […]

जेनजी : देश बनाउने कि ध्वस्त पार्ने निर्णायक शक्ति?

जेनजी अहिले नेपालको सबैभन्दा निर्णायक शक्ति हो। यो पुस्ता देश बनाउने सबैभन्दा ठोस आधार पनि हो। गलत दिशा, आवेग र विभाजनले चले देश ध्वस्त पार्ने प्रमुख कारण पनि बन्न सक्छ। हालको राजनीतिक परिदृश्यमा जेनजी (Gen-Z) पुस्ता नेपालको भविष्यनिर्धारक शक्ति बनेर उदाएको छ। २०७९ मा जनताले दिएको मतको दुरुपयोग, सुशासनको अभाव, भ्रष्टाचारको चरम रूप, र पुराना […]

ताजा समाचार