सोमबार, १२ माघ, २०८२

जुम्लामा नयाँ प्रजिअ नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता

जुम्लाका नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपक पौडेलले मंसिर १ गतेदेखि कार्यभार समालेका छन्। कार्यभार समालेसँगै प्रजिअ पौडेलले जिल्लाका पत्रकारहरुसँग जिल्लामा भएको समस्या र सेवा प्रवाहमा सन्दर्भ अभिमुखिकरण कार्यक्रम गरेका छन्। नागरिकहरूलाई दिने सार्वजनिक सेवा प्रवाहलाई छिटो र सहज तथा प्रभावकारी सेवा प्रदान गर्न आफू कटिबद्ध रहेको बताएका छन्। आम नागरिकहरूले सेवा लिन एकपटक भन्दा […]

तातोपानी ६ धौलापानीमा अटो दुर्घटना हुँदा तीनजना घाइते

तातोपानी ६ धौलापानी नजिक अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। सदरमुकाम खलंगादेखि तातोपानी जादै गरेको क.१ ह.१०० नम्बरको अटो धौलापानी नजिक अटो अनियन्त्रित हुँदा आज दिउँसोको करिब १२:६ बजे दुर्घटना भएको हो। दुर्घटना हुँदा अटो चालक तातोपानी ६ का नरेन्द्र विष्टलाई सामान्य टाउको चोट लागेको छ भने पातारासी ४ का कर्णप्रसाद उपाध्यायलाई शरीरका विभिन्न […]

अन्नपूर्ण: अनुभूतिको पुस्तक

माछापुच्छ्रेबाट अलिकति भित्र छिरे हिउँले सेताम्मे हिमालहरू मलाई नै पर्खेर बसेको जस्तो लाग्यो। हेलिकप्टरको अघिल्लो सिटमा बसेकाले मलाई दायाँबायाँका सबै स्थानहरू हेर्न र फोटो, भिडियो क्लिक गर्न सहज भयो। हरेक कसैलाई कहीँ कतै अचानक जान सम्भव हुँदैन र सकिँदैन पनि। घुम्न जानलाई जतिधेरै योजना बनाए पनि सफल भने कमै हुन्छन्। म मनले बोलाएको बाटो हिँडिरहने […]

केपी, प्रचण्ड र शेरबहादुरले हटाउन नचाहेको सिण्डिकेट सुशीला कार्कीले हटाउँलिन् ?

एउटा सिण्डिकेट त हटाउन नसक्नेले अरू के गर्छन् ? काम गर्ने मान्छे नभएपछि संविधान कागजको खोस्टो बन्दोरहेछ भन्ने उदाहरण पनि हो यो । कानुन बनाएर मात्र हुँदैन, कार्यान्वयन गर्न सक्नुपर्छ । त्यसका लागि काम गरेर देखाउने हुटहुटी भएको नेता र कर्मचारी चाहिन्छ । काठमाडौं उपत्यकाभित्र छ्याप्छ्याप्ति २० वर्षे पुराना ट्याक्सीको स्क्र्याप गरिएको नम्बर प्लेट खरिद–बिक्री […]

यात्रा संस्मरण : महाप्रभुको तपोभूमि स्वर्गद्वारी यात्रा गर्दा

स्वर्गद्वारी मन्दिर समुद्र सतहबाट २,१२१ मिटर उचाइमा अवस्थित छ । यस प्रसिद्ध मन्दिर क्षेत्रलाई श्रद्धालु र पर्यटकले साँच्चै स्वर्गको द्वार नै ठान्दछन् । नेपालका प्रमुख धाम र मन्दिरमध्ये स्वर्गद्वारी पनि एक प्रमुख मन्दिरभित्र पर्दछ । यस मन्दिरमा आएर स्वर्गद्वारी महाप्रभु र यहाँ पालिएका गाईगोरूको दर्शन गर्नाले पुण्य मिल्ने, मनोकामना पूरा हुने धार्मिक मान्यता र विश्वास […]

ताजा समाचार