दैलेखको आठबीसमा निःशुल्क मतदाता नामावली दर्ता फारम कार्यक्रम

दैलेख जिल्लाको आठबीस नगरपालिका–४, राकम कर्णालीमा “निःशुल्क मतदाता नामावली दर्ता फारम” कार्यक्रम आजबाट औपचारिक रूपमा सुरु गरिएको छ। उक्त कार्यक्रम आबद्ध स्थानीय मतदाता दर्ता युवा समूहको आयोजनामा तथा वडा नं. ४ वडा कार्यालय र स्थानीय युवाहरूको समन्वय तथा सहयोगमा प्रारम्भ गरिएको हो। कार्यक्रम अन्तर्गत उमेर पुगेका नागरिकहरूले निःशुल्क रूपमा आफ्नो मतदाता नामावली फारम दर्ता गरी […]
आकाश र अनुष्काको पीडादायी कथा

भाग १: पहिलो नजर र प्रेमको बीउसुदूर गाउँको हरियाली मैदान, पहाडको तलले घेरिएको सडक, र छोटो कच्ची सडकका दुई किनारमा हरियो धानका बालीहरू। त्यहीँबाट सुरु भयो आकाशको कथा। आकाश, सानो जातको शान्त स्वभावको केटा, सपना बोकेर कलेज पढ्न शहरबाट गाउँ फर्केर आएको थियो। ऊसँग भविष्यको चाहना, अध्ययनको लगाव र जीवनलाई सही मार्गमा लैजाने इच्छा थियो। […]
आठबीस नगरपालिका राकम कर्णालीमा एमालेद्वारा जनप्रदर्शन सम्पन्न

जनताको अधिकार र लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्न नेकपा (एमाले) द्वारा आयोजना गरिएको पालिका स्तरीय जनप्रदर्शन कार्यक्रम आज आठबीस नगरपालिका, राकम कर्णालीमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको सुरुवात विशाल र्यालीका साथ गरिएको थियो, जसमा एमालेका नेता, कार्यकर्ता, युवा तथा सर्वसाधारण नागरिकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। र्यालीपछि कार्यक्रम कोणसभामा परिणत भएको थियो। कोणसभामा नेकपा (एमाले) का केन्द्रीय […]
कसरी अलपत्र पर्यो सिंजा गाउँपालिकाको प्रशासकीय भवन ?

जुम्लाको सिंजा गाउँपालिकामा एउटा अधुरो भवन आफ्ना करङ देखाउँदै ठिङ्ग उभिएको छ। गाउँपालिकाको प्रशासनिक भवनको निर्माण सुरु भएको करिब तीन वर्ष पुग्न लाग्दा पनि काम पूरा हुन सकेको छैन। समयमै काम सम्पन्न नहुँदा गाउँपालिकाका शाखा कार्यालय र कर्मचारीहरू विभिन्न भवन र कोठामा असुविधासहित काम गर्न बाध्य छन्। गाउँपालिकाको केन्द्रमा निर्माण भइरहेको यो भवन गाउँकै गौरव […]




