बिहीबार, २८ फाल्गुन, २०८२

जनताका सपना र नेताका भाषणबीचको फरक

अब समय बदलिएको छ। जनता राजनीतिक रूपमा धेरै सचेत भएका छन्। भाषणको चमकभन्दा परिणामको प्रभाव हेर्ने बानी विस्तारै बढ्दै गएको छ। नेपालमा हरेक चुनाव नजिकिँदै जाँदा नेताहरूको भाषणले आकाश छुन थाल्छ। भाषणमा विकासका एजेण्डा, रोजगारी, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यको सुधारदेखि लिएर समृद्ध नेपाल निर्माणको वाचा गर्जन्छ। तर चुनाव सकिनासाथ ती भाषणहरू वायुमण्डलमै हराउँछन्। जनताले वर्षौंदेखि बुझेको […]

ताजा समाचार