जुम्लामा जारी फुटबल प्रतियोगितामा प्रि-क्वाटर फाइनल खेलमा,मंगलबार चार खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा मंगलबार प्रि-क्वाटर फाइनलका चार खेल सम्पन्न भएका छन् । टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगितामा मंगलबार चार खेल सम्पन्न भएका हुन्। आज भएको पहिले खेलमा आयोजक (बी) र एन डब्लु (डिसी) बीच खेल हुँदा एन डब्लु (डिसी) पेनाल्टी मार्फत विजय भएको छ। उक्त टिमका खेलाडी दिलीपले म्यान अफ द […]
सुर्खेतमा ब्राउनसुगर सहित एक युवक पक्राउ

सुर्खेत जिल्ला प्रहरीले लागुऔषध ब्राउनसुगर सहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँके जिल्ला खजुरा गाउँपालिका–८ स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ बसोबास गर्दै आएका २३ वर्षीय सद्दाम हुसेन खाँ रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा सोमबार दिउँसो […]
बालेनको नाकामी, सरकारी सम्पत्तिमा ल्होत्सेको मनोमानी !

बसपार्कभित्र एउटा सटरको मासिक भाडा एक लाखदेखि तीन लाख रुपैयाँसम्म छ। कोठा र फ्ल्याटको २५ हजारदेखि डेढ लाखसम्म भाडा छ। खाली सटर २० लाखदेखि ६० लाखसम्ममा खरिदबिक्री हुन्छ। लामो रुटको गाडी बसपार्कभित्र छिराउनका लागि एक हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ। नेपालीमा एउटा भनाइ छ, ‘काम गर्नेलाई एकैछिन पनि काफी छ, काम नगर्नेलाई जति समय दिएपनि […]




