जुम्लामा जारी फुटबल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगिताको आज चार खेल सम्पन्न भएका छन् ।टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगिताको आज चौथो दिन चार खेल सम्पन्न भएका हुन्। आज भएको पहिलो खेलमा लेकाली युवा क्लब र एन डब्बु डीसी बीच प्रतिस्पर्धा हुँदा एन डब्लु डिसीले विजय हासिल गरेको छ। त्यस्तै दोस्रो खेलमा रोयल छिना युवा क्लब घोडेसिम […]
सरकारः राजपरिवारको सम्पत्ति न सार्वजनिक गर्छ न संरक्षण!

विडम्बना, कसैले पनि राज्यको सम्पत्ति संरक्षणका निम्ति पहल गरेका छैनन् । कोही पनि मन्त्री न सरकारी जग्गा खोजतलास गर्छन्, न कब्जा भएका जग्गा पुनः राज्यकै स्वामित्वमा ल्याउन पहल गर्छन् । २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भयो । त्यसमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको वंश नाश भयो । उनको वंश नाशपछि उनकै […]
सामानले होइन, व्यक्तिले मनाउने हो चाडबाड, नागरिकले यो कुरा बुझ्न अत्यन्तै आवश्यक!

चाडपर्वलाई पैसासँग दाज्नु हुँदैन। तिहारमा वर्षौंसम्म नभेटेका दाजुभाइ र दिदीबहिनीले भेट्ने मौका पाउँछन्। योभन्दा ठूलो कुरा के होला? तिहार दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई बलियो बनाउने पर्व हो। अघिल्ला तिहारमा भाइटीका आउनुभन्दा दुई–तीन दिन अगावैदेखि किराना पसल, मिठाई पसल, फलफूल पसल, माछामासु पसल, डेरीमा किनमेल गर्नेको भीड हुन्थ्यो। तर, यस वर्ष कहानी फरक छ। मिठाई पसलमा […]




